०९ भदौ २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौं, भदौ ९ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापमा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको ...
०९ भदौ २०८१, आइतबार
फाइल तस्वीरः राष्ट्रियसभा बैठक ।काठमाडौँ, भदौ ९ गते । राष्ट्रियसभा सदस्यहरूले मिटरब्याजपीडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आज आइतबार बसेको बैठकमा सांसदहरुले मिटरब्याजपीडितलाई न्याय दिन कानुन कार्यान्वयन गर्न जोड दिंदै सरकारको ध्यानाकर्षण ...
०९ भदौ २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, भदौ ९ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय कमिटीका सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । पार्टीको आज बसेको केन्द्रीय कमिटीको बैठकमा यसअघि छुटेका केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्ष माधवकुमार ...
०९ भदौ २०८१, आइतबार
कास्की, भदौ ९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को गण्डकी प्रदेशस्तरीय परामर्श बैठक आजदेखि पोखरामा सुरु भएको छ । भोली भदौ १० गतेसम्म सञ्चालन हुने उक्त बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश ...
०९ भदौ २०८१, आइतबार
भक्तपुर, भदौ ९ गते । गाईजात्राको भोलिपल्ट रातिदेखि मध्यपुरथिमि नगरपालिकाभित्र फरक–फरक सहरमा तान्त्रिक विधि एवं दैवी शक्ति प्रकट गर्दै सञ्चालन भएका भैरव, महाकाली, निलबाराहीलगायतको देवीदेवता नाच आज बिहानबाट सम्पन्न भएको छ । भाद्र कृष्ण द्वितीया ...
०९ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १६औँ सभा बैठकमा सो विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्व मानव जातिका ...
०९ भदौ २०८१, आइतबार
नेपालगञ्ज, भदौ ९ गते । जुम्लामा उत्पादन भएको स्याउ नेपालगञ्जका चोकचोकमा पाइन थालेको छ । जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर ल्याइने स्याउ नेपालगञ्जका धम्बोझी, पुष्पलालचोक, भानुचोक, बिपी चोकलगायतका स्थानमा प्रतिकिलो रु एक सय ६० मा ...
०९ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ ९ गते । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा केहीबेर अघिबाट सुरु भएको हो । संसद् सचिवालयका अनुसार राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय ...
०९ भदौ २०८१, आइतबार
राजविराज, भदौ ९ गते । सप्तरीमा शीतभण्डार निर्माण अधुरै रहेको छ । उक्त भवन निर्माण नहुँदा बर्सेनि किसानले उत्पदान गरेको तरकारी र फलफूल खेर जाने गरेको छ । सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवामा २०७५ पुसमा ...
०९ भदौ २०८१, आइतबार
कमलामाई, भदौ ९ गते । शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ ...