१४ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न आवश्यक छः मन्त्री भट्टराई ★   चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’ ★   ‘काङ्ग्रेस विधि र विधानअनुसार पार्टी चल्नुपर्छ’ ★   एनपिएल उद्घाटन खेलका सबै टिकट बिक्री ★   परराष्ट्रमन्त्री डा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता ★   अब सहज रूपमा पोखरेली जनतालाई शुद्ध पिउने पानीः मन्त्री यादव ★   मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार: नेता डा कोइराला ★   सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे ★   विदुर नगरपालिकाले सञ्चालन गर्‍यो ‘सुत्केरीलाई पोषण विशेष कार्यक्रम’ ★   शृङ्खलाबद्ध चोरी र डकैतीमा संलग्न गिरोह पक्राउ ★   दिक्तेल बजारमा तीन दिने ‘राष्ट्रिय बाँस सम्मेलन’ ★   शरद ऋतुमा एक हजार दुई सय बढीलाई आरोहण अनुमति ★   नुहाउन गएका दुई युवकको डुबेर मृत्यु ★   मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने ★   ‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स ★   ‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्थामा खलल पुर्‍याउनेलाई कारबाही’ ★   उपराष्ट्रपति यादवसँग थाइल्याण्डका राजदूतको भेट ★   ‘यथास्थितिको मौद्रिक नीतिले आर्थिक क्रियाकलापलाई गति दिन सक्दैन’ ★   लुम्बिनी बौद्ध विश्वविद्यालयका २ सय ८९ विद्यार्थी दीक्षित ★   एनपिएल क्रिकेटः कोशेढुङ्गा बन्ने अपेक्षा

समाचार

मन्त्रिपरिषद्को निर्णय : फालेलुङ विस्फोटमा परी मृत्यु भएका परिवारलाई पाँच लाख आर्थिक सहायता दिने

काठमाडौँ, कात्तिक १४ गते । मन्त्रिपरिषद्ले पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ५ मा भएको विस्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको एकाघरको परिवारलाई प्रतिपरिवार बिलबमोजिम बढीमा रु पाँच लाखका दरले आर्थिक सहायता ...

काङ्ग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति’ गठन

काठमाडौँ, कात्तिक १४ गते । सत्तारूढ दल नेपाली काङ्ग्रेसले ‘स्थानीय तह उपनिर्वाचन– २०८१ केन्द्रीय संयोजन समिति’ गठन गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै पार्टी महामन्त्री विश्वप्रकाश शर्माको ...

सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहन्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, कात्तिक १४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको २०८१ सालको बडादशैँ, तिहार, छठपर्व र नेपाल ...

पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’

काभ्रेपलाञ्चोक, कात्तिक १४ गते । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी मण्डन, जहाँबाट मौसम खुलेको बेला सगरमाथाको चुचुरोसँगै गणेश, जुगल, गौरीशङ्कर, लाम्टाङलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । सदरमुकाम धुलिखेलबाट करिब ३० किलोमिटरको दुरीमा रहेको ...

मुलुकको विकास गर्न सबै एकजुट हुनुपर्छः वरिष्ठ नेता जबरा

काठमाडौँ, कात्तिक १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपति शमशेर जबराले मुलुक बनाउन र विकास गर्न आम नेपाली एकजुट हुनुपर्ने बताउनुभएको छ । राष्ट्र रक्षार्थ, एकता, अभियान काठमाडौँले आज यहाँ आयोजना ...

कार दुर्घटनामा परी एक जनाको मृत्यु, एक गम्भीर घाइते

दाङ, कात्तिक १४ गते । राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको बा१६च ७६४३ नम्बरको कार लमही नगरपालिका–९ भञ्ज्याङको भिरबाट खस्दा गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय कर्णबहादुर ...

साफ महिला च्याम्पियनसिप : मध्यान्तरसम्म नेपाल र बङ्गलादेशबीच गोलरहित बराबरी

काठमाडौँ, कात्तिक १४ गते । साफ महिला च्याम्पियनसिप २०२४ फुटबल प्रतियोगिताको फाइनल खेलको मध्यान्तरसम्म नेपाल बङ्गलादेशसँग गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । नेपालले ...

चितवन राष्ट्रिय निकुञ्जमा कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए

फाइल तस्वीरचितवन, कात्तिक १४ गते । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चारवटा गैँडा मृत भेटिएका छन् । कात्तिक १ गतेदेखि आजसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत भेटिएका निकुञ्जले जनाएको हो । ...

कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौंः अध्यक्ष प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।काठमाडौं, कार्तिक १४ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताउनुभएको छ ...

प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी गर्न निर्देशन

फाइल तस्वीरकाठमाडौँ, कात्तिक १४ गते । गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका छन् ...