१४ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुनचाँदी दुबैको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   एसिया र विश्वकप यो हातले उचाल्नु छः कप्तान महतो ★   टोड्केमा मुला बिक्री हुन छाडेपछि लगाउनेको कमी ★   बौद्धिक पलायन रोक्न सीपमूलक र उत्पादन केन्द्रित शैक्षिक कार्यक्रम आवश्यकः अध्यक्ष दाहाल ★   कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छः अर्थमन्त्री पौडेल ★   परराष्ट्रमन्त्री डा राणा छन्दुस्थित महावाणिज्यदूतावासमा ★   धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी घिमिरेलाई ★   लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा संरक्षणकर्मी खरेललाई राष्ट्रिय प्रतिभा पुरस्कार ★   मौद्रिक नीति समीक्षाः चालु आर्थिक वर्षको नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत ★   सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने ★   अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु ★   सहकारी प्रकरणः लामिछानेसँग काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइँदै ★   कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती ★   सहिद लखन गाउँपालिकाद्वारा गर्भवती महिलाको निःशुल्क स्वास्थ्य बीमा ★   विकासका दृष्टिले कास्कीकोटलाई पछाडि पारिएको स्थानीयको गुनासो ★   अकासे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी ★   मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंक ★   टीकापुर अस्पतालमा सुत्केरी हुनेलाई झोला ★   देशभरका २ सय ३५ स्थानीय तह निमित्तको भरमा, पालिका प्रमुखले आफूनिकटलाई लैजान खोज्दा समस्या ★   जोमसोमको सहायक गन्तव्य क्षमाताल

समाचार

आगामी शुक्रबारदेखि युवा सङ्कल्प यात्रा सञ्चालन गरिने

काठमाडौँ, कात्तिक १९ गते । नेपाली काङ्ग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची–महाकाली ‘युवा सङ्कल्प यात्रा’ सञ्चालन गरिने भएको छ । यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध ...

गाईबाच्छा संरक्षणका लागि देउसीभैलो

फाइल तस्वीरकाठमाडौँ, कात्तिक १९ गते । गाईबाच्छा संरक्षण लागि खेलिएको देउसीभैलोबाट रु दुई लाख ४४ हजार तीन सय १६ सङ्कलन भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एकसय ...

एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु

काठमाडौँ, कात्तिक १९ गते । थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको छ । उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने थाई ...

राजधानीमा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ हुँदै

काठमाडौँ, कात्तिक १९ गते । ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१’ बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । नेपाल महर्षि वैदिक फाउण्डेसनले आयोजना गर्न लागेको उक्त महायज्ञमा करिब एक हजार पाँच सय कर्ता हुने छन् । फाउण्डेसनले देशमा ...

छठका लागि पोखरी,ताल र नदी किनार सजाइँदै

सप्तरी, कात्तिक १९ गते । राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला, नदी किनार र नहर छठ पर्वका लागि आजदेखि सजाउन थालिएको छ । विजयादशमी र दीपावली सकिएलगत्तै छठपर्व सुरु भएपछि जलाशय, पोखरी किनारमा पूजाघाट बनाउन ...

अपहरणमा परेका दुई जना बालबालिकाको सुरक्षाकर्मीद्वारा उद्धार

अफगानिस्तान, कात्तिक १९ गते । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तमा अफगान सुरक्षाकर्मीले अपहरणमा परेका दुई जना विदालय जाने उमेरको बच्चाको उद्धार गरिएको प्रान्तीय प्रहरी प्रवक्ता मुल्लाह असदुल्लाह जमशिदीले सोमबार बताउनुभएको छ । विदालयबाट घर फर्किरहेका बालबालिकाहरू ...

बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, अन्य दुई दर्जन घाइते

प्रतिकात्मक तस्वीरनयाँदिल्ली, कात्तिक १९ गते । भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खसी दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य दुई दर्जन घाइते भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । प्रहरी ...

मोल्दोभामा राष्ट्रपतीय निर्वाचनमा सन्दुको जीत सुनिश्चित, मतगणना जारी

रोमानिया, कात्तिक १९ गते । मोल्दोभाका वर्तमान राष्ट्रपति मइया सान्दुले ५४।१९ प्रतिशत मत प्राप्त गरी देशको राष्ट्रपतीय निर्वाचनमा अग्रता लिनुभएको छ ।मोल्दोभाको केन्द्रीय निर्वाचन आयोगले ९७।८ प्रतिशत मत गणना गर्दासम्म दोस्रो चरणको निर्वाचनबाट राष्ट्रपति सन्दुले ...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु

इन्डोनेसिया, कात्तिक १९ गते । पूर्वी इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ । फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित ...

एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित

रुकुम, कात्तिक १९ गते । रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ का हर्क पुन घरविहीन हुनभएको एक वर्ष भयो । एक हिउँद र एक बर्खा टिनको टहरामा कटाउनुभएका उहाँलाई यो वर्षको चिसो पनि टिनकै टहरामा बित्ने हो की ...