१४ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुनचाँदी दुबैको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   एसिया र विश्वकप यो हातले उचाल्नु छः कप्तान महतो ★   टोड्केमा मुला बिक्री हुन छाडेपछि लगाउनेको कमी ★   बौद्धिक पलायन रोक्न सीपमूलक र उत्पादन केन्द्रित शैक्षिक कार्यक्रम आवश्यकः अध्यक्ष दाहाल ★   कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छः अर्थमन्त्री पौडेल ★   परराष्ट्रमन्त्री डा राणा छन्दुस्थित महावाणिज्यदूतावासमा ★   धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी घिमिरेलाई ★   लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा संरक्षणकर्मी खरेललाई राष्ट्रिय प्रतिभा पुरस्कार ★   मौद्रिक नीति समीक्षाः चालु आर्थिक वर्षको नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत ★   सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने ★   अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु ★   सहकारी प्रकरणः लामिछानेसँग काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइँदै ★   कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती ★   सहिद लखन गाउँपालिकाद्वारा गर्भवती महिलाको निःशुल्क स्वास्थ्य बीमा ★   विकासका दृष्टिले कास्कीकोटलाई पछाडि पारिएको स्थानीयको गुनासो ★   अकासे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी ★   मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंक ★   टीकापुर अस्पतालमा सुत्केरी हुनेलाई झोला ★   देशभरका २ सय ३५ स्थानीय तह निमित्तको भरमा, पालिका प्रमुखले आफूनिकटलाई लैजान खोज्दा समस्या ★   जोमसोमको सहायक गन्तव्य क्षमाताल

समाचार

आज खरिद–विक्री गर्न सकिने विदेशी मुद्राको विनिमय दर

फाइल तस्वीरकाठमाडौँ, कात्तिक २० गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक ...

प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट सञ्चालन

कैलाली, कात्तिक २० गते । प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन् । बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरणयुक्त झोला उत्पादन गर्न उक्त बायोप्लान्ट उद्योग ...

घुमफिरमा आएका पर्यटकहरु देउसीभैलोमा रमाए

देउसीभैलो खेल्दै विदेशी पर्यटकहरु ।म्याग्दी, कात्तिक २० गते । जिल्लाका पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटकहरु देउसीभैलोमा रमाएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आएका पर्यटकहरु स्थानीय आमा समूह, विद्यालय, युवा क्लबहरुले तिहारका अवसरमा ...

बाढी-पीडितले टहरमै मनाए दशैँ–तिहार, पुनर्वासको लागि कहिले पुग्ला राज्यको ध्यान

ललितपुर, कात्तिक २० गते । गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरुका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको दशैँ–तिहारमनाएका छन् ...

छठ पर्व आजदेखि चारदिन विधिपूर्वक मनाइँदै

फाइल तस्वीरज्नकपुरधाम, कात्तिक २० गते । मिथिलाञ्चलसहित मधेशमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, ...

कडा प्रतिस्पर्धाबीच आज अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदै, कस्ले मार्ला बाजी

वासिङ्टन डिसी, कात्तिक २० गते । अमेरिकाको राष्ट्रपतीय निर्वाचन आज हुँदैछ । अमेरिकी जनताले आज देशको नयाँ राष्ट्रपति चुन्न मतदान गर्दैछन् । विश्वकै ध्यान केन्द्रीत भइरहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ...

अमेरिकाले बी–५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति

तेहरान, कात्तिक १९ गते । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले इरानमा बी–५२ बमवर्षक विमान तैनाथ गरिएपछि अमेरिकाको आलोचना गर्नुभएको छ । “यस क्षेत्रमा अमेरिकाको उपस्थिति अस्थिर उपस्थिति भएको हाम्रो बुझाई रहेको छ,” बाघाईले एक ...

नरेश श्रेष्ठ स्मृति क्रिकेटः सुदूरपश्चिम र कर्णाली विजयी

विराटनगर, कात्तिक १९ गते । विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाईवाई पुरुष यु–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश आ–आफ्नो खेलमा विजयी भएका छन् । मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा ...

उर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी

काठमाडौँ, कात्तिक १९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतमा सुरु भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनमा सहभागिता जनाउनुभएको छ । उहाँ भारतको राजधानी नयाँदिल्लीमा आइतबारदेखि सुरु भएको सातौँ गठबन्धन सम्मेलनमा सहभागी हुनुभएको ...

काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ

फाइल तस्वीरकाठमाडौँ, कात्तिक १९ गते । प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ ...