०७ असोज २०८१, सोमबार
भर्खरै
★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

राष्ट्रिय

नेपालमा केही भएन भन्ने भाष्य द्रूतमार्गले खण्डन गरेको छ: प्रधानमन्त्री ओली

फाइल तस्वीरमकवानपुर, साउन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्वपूर्ण कार्य भएको बताउनुभएको छ । राष्ट्रिय गौरवको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट ट्रयाक)स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक ...

बाढीपहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । गृहमन्त्री रमेश लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४औँ बैठकमा गृहमन्त्री लेखकले ...

बङ्गलादेश अन्दोलनको प्रभाव: नाकामै रोकिए कन्टेनर

फाइल तस्वीरझापा, साउन २१ गते । बङ्गलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल बङ्गलादेश व्यापारमासमेत् ...

काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै, बैठक बस्नु अघि पार्टी विभाग प्रमुखहरुको जिम्मेवारी तोक्ने !

काङ्ग्रेस पदाधिकारी बैठकको फाइल तस्वीर । काठमाडौँ, साउन २१ गते । सत्तारुढ दल नेपाली काङ्ग्रेसको पर्सी साउन २३ गते बस्ने केन्द्रीय समितिको बैठकले पार्टीका विभिन्न विभागहरुको प्रमुख चयन गर्ने भएको छ । पार्टी पदाधिकारी र ...

कैलालीमा चार सय हेक्टर बढी अतिक्रमित वन क्षेत्र खाली

फाइल तस्वीरकैलाली, साउन २१ गते । एफ आर ए नेपालले सन् २०१० देखि २०१४ सम्म गरेको नेपालको वन क्षेत्रको सर्वेक्षणअनुसार कैलाली मुलुकमा सबैभन्दा बढी वन क्षेत्र भएको जिल्ला हो । जिल्लाको कूल तीन लाख २८ ...

जिपी कोइरालालाई विशिष्टिकृत अस्पतालका रुपमा विकास गरिने

फाइल तस्वीरतनहुँ, साउन २१ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण ...

प्रतिनिधिसभा बैठक: स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले उद्योगी तथा व्यवसायीले विद्युत्भार ‘लोडसेडिङ’को समयमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ प्रयोग गरेबापत ...

खुकुरी प्रहार गरेको अभियोगमा तीनजना पक्राउ

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित सौराहा होटल नजिक सडकमा कैलाली धनगढी उपमहानगरपालिका–२ घर भई हाल काठमाडौँ आलोकनगर बस्ने २२ वर्षीय मनत केसीलाई खुकुरी प्रहर गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको ...

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन प्रक्रिया अघि बढेको छ: मन्त्री सुडी

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनको प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको ...

नेप्से परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ४७ प्रतिशतले उकालो लागेको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार ...