२२ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरकास्की, साउन २२ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोला र पोखरा महागनरपालिका–१९ पुरुनचौरको मुख्य सिँचाइ नहर सञ्चालनमा आएको छ । गत असार १७ गते राति पहिरोले क्षति पुगेको सिँचाइ नहर पुनःनिर्माणपछि सोमबार ३५ दिनपछि ...
२२ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरनवलपरासी, साउन २२ गते । बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् । स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी क्षेत्रअन्तर्गत पर्ने यो गाउँका किसानका ...
२२ साउन २०८१, मङ्गलबार
फिक्कल, साउन २२ गते । इलाम माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजारकी वसन्ता राईको दिनचर्या फेरिएको छ । वर्षौँदेखि बिहानको समय गाग्रीमा पानी बोक्दैमा बिताउँदै आउनुभएकी उहाँको घरैमा खानेपानी धारा जडान भएपछि उहाँको दिनचर्या फेरिएको हो । ...
२२ साउन २०८१, मङ्गलबार
म्याग्दी, साउन २२ गते । म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मङ्गला गाउँपालिका र समुदायको रु ४६ लाख ८४ हजार दुई ...
२२ साउन २०८१, मङ्गलबार
ढोरपाटन , साउन २२ गते । अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । करिडोरको ...
२२ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, साउन २२ गते । मुलुकभरको मौसममा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुको प्रभावले हाल मुलुकभरको मौसम साधरणतया बदली भई सामान्यदेखि मध्यमखालको वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार मनसुनको न्यून ...
२२ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरः नारायणी नदीमा गरिएको तटबन्धन ।भरतपुर, साउन २२ गते । नारायणी नदीमा तटबन्धनका लागि लगाइएको ठेक्काको काम बजेटका कारण प्रभावित हुने भएको छ । ठेकेदार कम्पनीहरूले गत वर्षको ४० करोड रुपैयाँभन्दा बढी भुक्तानी नपाउँदा ...
२१ साउन २०८१, सोमबार
तस्वीरमा नेपालले माल्दिभ्सको खेल । काठमाडौँ, साउन २१ गते । काठमाडौँमा जारी काभा भलिबल नेसन्स लिगको समूहको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ...
२१ साउन २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उहाँहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिनुभएको ...
२१ साउन २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वृक्षारोपणले बाढीपहिरो र भूक्षयजस्ता समस्या समाधानमा वहुआयामिक लाभ पु¥याउने बताउनुभएको छ । भगवती मानव कल्याण सङ्गठनद्धारा ‘एकवृक्ष राष्ट्रको नाममा’ भन्ने नारासहित एक करोड ...