१६ फागुन २०८१, शुक्रबार
काठमाडौँ, फागुन १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकबाट उहाँले यो पर्व मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । “आज ग्याल्पो ल्होछार, नेपालको उच्च ...
१६ फागुन २०८१, शुक्रबार
काठमाडौँ, फागुन १६ गते । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ । ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त उहाँले विभिन्न ...
१६ फागुन २०८१, शुक्रबार
काठमाडौँ, फागुन १६ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ग्याल्पो ल्होसार पर्वले विविध जातजाति र समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । हिमाली क्षेत्रमा बसोबास गर्ने ...
१६ फागुन २०८१, शुक्रबार
काठमाडौँ, फागुन १६ गते । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको ...
१५ फागुन २०८१, बिहिबार
काठमाडौँ, फागुन १५ गते । काठमाडौँको संस्कृति, सभ्यता, पर्यटन, परम्परागत खाना र आममान्छेका जीवन कथा समेटेर यही फागुन १६ गतेदेखि यहाँ दुई दिने ‘काठमाडौँ उत्सव’ हुने भएको छ । दुई दिनसम्म चल्ने उत्सवमा चलचित्र, साहित्य, ...
१५ फागुन २०८१, बिहिबार
चितवन, फागुन १५ गते । तरकारी खाने मकै (बेबी कर्न) को जातिय परीक्षण सुरु गरिएको छ । पूर्वी चितवनको कालिका नगरपालिकामा यो परीक्षण सुरु गरिएको हो । कालिका नगरपालिका–१ मा करिब तीन कठ्ठा जग्गालाई १४ ...
१५ फागुन २०८१, बिहिबार
गोरखा, फागुन १५ गते । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिबासको बगरमा पतेरा (किरा) टिप्नेहरुको भीड लागेको छ । आज बिहानदेखि गाउँमा एकाएक पतेरा आएपछि टिप्नेहरुको भीड लागेको स्थानीय कुमारी गुरुङले बताउनुभयो । ...
१५ फागुन २०८१, बिहिबार
बेलायत, फागुन १५ गते । बेलायती सेना प्रमुख, चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरले नेपाली सेनाको प्रशंसा गर्नुभएको छ । लण्डनस्थित नेपाली दूतावासले नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा बुधबार साँझ दूतावासमा ...
१५ फागुन २०८१, बिहिबार
सुनसरी, फागुन १५ गते । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताउनुभएको छ । जनतासँग माओवादी तराई मधेस जागरण अभियानका क्रममा आज सुनसरीको गढी ...
१५ फागुन २०८१, बिहिबार
ललितपुर, फागुन १५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बिमामा जोड्नुपर्ने बताउनुभएको छ । विश्व प्रोटिन दिवसको अवसरमा नेपाल दाना उद्योग सङ्घद्वारा आज यहाँ आयोजित ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक ...