१६ फागुन २०८१, शुक्रबार
काठमाडौँ, फागुन १६ गते । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् । ...
१६ फागुन २०८१, शुक्रबार
दार्चुला, फागुन १६ गते । महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा ...
१६ फागुन २०८१, शुक्रबार
काठमाडौँ, फागुन १६ गते । प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनको मिति सारेको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले महाधिवेशन आगामी चैत १० देखि १२ गते कोशी प्रदेशको राजधानी विराटनगरमा गर्ने ...
१६ फागुन २०८१, शुक्रबार
गण्डकी, फागुन १६ गते । शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडपर्वले राष्ट्रिय एकता सुदृढ हुने बताउनुभएको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने ...
१६ फागुन २०८१, शुक्रबार
काठमाडौँ, फागुन १६ गते । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई हजार दुई सय रुपैयाँले घटेर रु एक लाख ६८ हजार ...
१६ फागुन २०८१, शुक्रबार
काठमाडौँ, फागुन १६ गते । सरदार रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज’ पुरस्कार गार्गी शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली भाषासाहित्यलाई समृद्ध तुल्याउन उहाँले निर्वाह गर्नुभएको योगदानको कदर गर्दै रु ५० हजार ...
१६ फागुन २०८१, शुक्रबार
कैलाली, फागुन १६ गते । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले सामाजिक सद्भाव बढाउनका साथै राष्ट्रिय एकतालाई सुदृढ बनाउने बताउनुभएको छ । शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकको ...
१६ फागुन २०८१, शुक्रबार
काठमाडौँ, फागुन १६ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रचलित सबै जाति तथा समुदायका मौलिक पर्वले सामाजिक सद्भाव एवं राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण योगदान गर्ने बताउनुभएको ...
१६ फागुन २०८१, शुक्रबार
काठमाडौँ, फागुन १६ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्याल्पो ल्होसारले पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । शेर्पा समुदायको ग्याल्पो ल्होसारका ...
१६ फागुन २०८१, शुक्रबार
काठमाडौँ, फागुन १६ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल एक्सबाट उहाँले यो पर्व मनाउने स्वदेश तथा विदेशमा रहनुभएका सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । मुलुकको हिमाली ...