१७ फागुन २०८१, शनिबार
काठमाडौँ, फागुन १७ गते । खानेपानीमन्त्री प्रदीप यादव भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । भारतको जलशक्ति मन्त्रालयमा आयोजना हुने खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न उहाँ आज नेपालको प्रतिनिधित्व गर्दै ...
१७ फागुन २०८१, शनिबार
बारा, फागुन १७ गते । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पत्रकारले सभ्य समाज निर्माणका पक्षमा कलम चलाउनुपर्ने बताउनुभएको छ । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेसको पाँचौँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले पत्रकारले समाजमा सकारात्मक परिवर्तन ...
१७ फागुन २०८१, शनिबार
ललितपुर, फागुन १७ गते । काठमाडौँ विश्वविद्यालयमा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले सम्बन्धित तहमा सेमेष्टर उत्तीर्ण गरेको प्रमाणपत्रका आधारमा बाँकी रहेको सेमेष्टरको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने व्यवस्था गरिने भएको छ । विदेशका विश्वविद्यालयमा विद्यार्थीहरूले भोग्नुपरेको ...
१७ फागुन २०८१, शनिबार
रुपन्देही, फागुन १७ गते । नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताउनुभएको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विसं २०८२ भित्रै महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभयो । नेता ...
१७ फागुन २०८१, शनिबार
म्याग्दी, फागुन १७ गते । म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी बनेको छ । शिक्षा मन्त्रालयको सहयोगमा आर्थिक वर्ष २०७८/०७९ देखि शुरु भएको कार्यक्रमले विद्यार्थीको सिकाई उपलब्धि ...
१७ फागुन २०८१, शनिबार
फाइल तस्वीर काठमाडौँ, फागुन १७ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।राष्ट्र बैंकले आज शनिबारका लागि निर्धारण गरेको अमेरिकी डलर ...
१७ फागुन २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, फागुन १७ गते । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको सतुङ्गलगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, वौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको ...
१६ फागुन २०८१, शुक्रबार
सप्तरी, फागुन १६ गते । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसको विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गरेको बताउनुभएको छ । तराई मधेस जागरण अभियानअन्तर्गत यहाँको खडक नगरपालिकामा आयोजित साक्षर ...
१६ फागुन २०८१, शुक्रबार
काठमाडौँ, फागुन १६ गते । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको छ दशमलव एक म्याग्निच्युडको भूकम्पका बेला भाग्दा काठमाडौँमा दुई जना घाइते भएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ...
१६ फागुन २०८१, शुक्रबार
काठमाडौँ, फागुन १६ गते । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपालले विद्यालय तहमा पढाइ हुने संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण सुरु भएको बताउनुभएको छ । ...