१८ फागुन २०८१, आइतबार
कर्णाली, फागुन १८ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताउनुभएको छ । प्रेस युनियन सुर्खेतद्वारा आज सुर्खेत विमानस्थलमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा उहाँले मुलुकको ...
१८ फागुन २०८१, आइतबार
काठमाडौँ, फागुन १८ गते । राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले मुलुकका विभिन्न ठाउँमा विभिन्न कारणले आगलागीका घटना बढ्नसक्ने उल्लेख गर्दै सम्बन्धित विषयमा पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले भन्नुभयो, “यसपटक पानी कम परेको छ, आगलागीका ...
१८ फागुन २०८१, आइतबार
काठमाडौँ, फागुन १८ गते । राष्ट्रियसभाका सांसद गोमादेवी तिमिल्सिनाले सरकारसमक्ष सहकारीपीडितलाई जतिसक्दो चाँडो न्याय दिना माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद तिमिल्सिनाले सहकारीको रकम अपचलनमा संलग्न कुनैपनि नेता वा कार्यकर्तालाई कसैले पनि संरक्षण ...
१८ फागुन २०८१, आइतबार
लुम्बिनी, फागुन १८ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिनुभएको छ । प्रहरी प्रशासनको पहिलो प्राथमिकताका रूपमा अनुसन्धानलाई सशक्त बनाउँदै जनविश्वास आर्जन गर्ने तथा परिणाममुखी योजना ...
१८ फागुन २०८१, आइतबार
भोजपुर, फागुन १८ गते । भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ–९ लेखर्कका स्थानीयवासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । मौरीपालनसम्बन्धी प्राविधिकसँगै आधुनिक ज्ञान पाएपछि परम्परागत रूपमा मौरीपालन गरिरहेका किसान आधुनिक मौरीपालनमा जुटेका हुन् । आधुनिक मौरीपालनको विषयमा आवश्यक ...
१८ फागुन २०८१, आइतबार
खोटाङ, फागुन १८ गते । बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’का रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको घोषणापत्रमा यस्तो ...
१८ फागुन २०८१, आइतबार
रुकुमपूर्व, फागुन १८ गते । रुकुमपूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार गरिएको छ । शुक्रबार रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना क्षेत्रमा रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेका तीनवटा बससँगै अन्य साना गाडीमा ...
१८ फागुन २०८१, आइतबार
कञ्चनपुर, फागुन १८ गते । शुक्लाफाँटा नगरपालिकाको जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर (तारजाली) जडान सुरु गरिएको छ । पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान हुनलागेको हो । जङ्गली जनावर प्रभावित वडाका रूपमा परिचित वडा ...
१७ फागुन २०८१, शनिबार
काठमाडौँ, फागुन १७ गते । खानेपानीमन्त्री प्रदीप यादव भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । भारतको जलशक्ति मन्त्रालयमा आयोजना हुने खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न उहाँ आज नेपालको प्रतिनिधित्व गर्दै ...
१७ फागुन २०८१, शनिबार
बारा, फागुन १७ गते । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पत्रकारले सभ्य समाज निर्माणका पक्षमा कलम चलाउनुपर्ने बताउनुभएको छ । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेसको पाँचौँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले पत्रकारले समाजमा सकारात्मक परिवर्तन ...