१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काङ्ग्रेस नेता गर्बुजा सिँचाइ राज्यमन्त्री नियुक्त ★   राष्ट्रपतिसमक्ष पाँच राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   अर्थतन्त्रलाई माथि उठाउन सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानुपर्छ : मन्त्री पाण्डे ★   गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटर्वार्ता ★   आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब ★   ‘बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ’: मन्त्री सिंह ★   नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ★   रेशमलाललाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट नै प्रहरीको नियन्त्रणमा, रेशम रिहा हुँदै ★   नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट ★   कर्णालीमा बजेट निर्माण प्रक्रिया सुरु ★   मधेसको बजेट कार्यान्वयनमा देखिएको जटिलता ★   छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन कामपाको आग्रह ★   आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छः स्वास्थ्यमन्त्री पौडेल ★   राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैनः प्रधानमन्त्री ★   अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन माग ★   पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै ★   पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा ★   चाँगुनारायण मन्दिरमा रथ जात्रा ★   वैकल्पिक सडक स्तरोन्नति गरिँदै ★   नेपाल परिवार नियोजन सङ्घको साधारण सभा सम्पन्न

राष्ट्रिय

धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’

काठमाडौँ, फागुन १५ गते । कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा प्रकाश बुढाथोकीलाई ध्यानाकर्षण गराइएको छ । जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख/प्रतिनिधिले सुदूरपश्चिम ...

वन डढेलोः धेरै घटना तराईमा, क्षति पहाडमा

काठमाडौँ, फागुन १५ गते । भौगोलिक हिसाबले मुलुकका सबै क्षेत्रमा वन डढेलोका घटना हुने गरेका छन् । सङ्ख्यात्मक रूपमा तराईमा छोटो अवधिमा यस्ता घटना धेरै हुने गरेका छन् । चुरे क्षेत्र यसबाट बढी प्रभावित छ ...

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

तनहुँ, फागुन १५ गते । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो । उक्त कार्यका ...

रुद्रतालको संरक्षण गर्दै ढोरपाटन

बागलुङ, फागुन १५ गते । ढोरपाटन उपत्यका नजिकै पर्छ रुद्रताल । बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने यस तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । धार्मिक महत्वसँग जोडिएको ताल पर्यटकको रोजाइमा पर्न ...

डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन, साधुसन्तको बिदाइ आज

भक्तपुर, फागुन १५ गते । महाशिवरात्रि पर्वका अवसरमा बुधबार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एकैदिन ६० हजार दर्शनार्थीले पूजा एवं अवलोकन गरेका छन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास ...

‘नेपाल–भारतबीच सम्बन्ध थप सुदृढ गर्न र साझा अवसरहरूको लाभ लिन आवश्यक’

काठमाडौँ, फागुन १४ गते । प्रतिनिधिसभाअन्तरगतको अन्तर्राष्ट्रियसम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले नेपाल–भारतसम्बन्ध सुदृढ गर्न र साझा अवसरको लाभ लिन सहकार्यको आवश्यकता रहने बताउनुभएको छ । भारतको नयाँदिल्लीमा आयोजित ‘नेपाल–भारतसम्बन्ध, छिमेकी कूटनीति र बुद्धका ...

‘कार्यकारी पदका उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गर्नुपर्छ’

काठमाडौँ, फागुन १४ गते । नेपाली काङ्ग्रेसका युवा नेताहरूले पार्टीको कार्यकारी पदमा उम्मेदवार दिनका निम्ति सम्पत्ति विवरण बुझाउनपर्ने विधानमा व्यवस्था हुनुपर्ने माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घले यहाँ आज आयोजना गरेको अन्तरक्रियामा पार्टीको महाधिवेशन ...

माछा मार्न गएका युवकको मृत्यु

सुनसरी, फागुन १४ गते । जिल्लाको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार कोशी गाउँपालिका–३ का ४५ वर्षीय इसराफिल ...

उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण

काठमाडौँ, फागुन १४ गते । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति खोज तथा सिफारिस समितिको ध्यानाकर्षण गराएका छन् । उक्त ध्यानाकर्षणपत्रमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा डा बालचन्द्र लुइँटेल, ...

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ, फागुन १४ गते । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको छ । नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन छायाङ्कन सुरु ...