०७ असोज २०८१, सोमबार
भर्खरै
★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

राष्ट्रिय

राष्ट्रियसभाको बैठक केही बेरअघि सुरु

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । राष्ट्रियसभाको बैठक केही बेरअघि सुरु भएको छ । बैठकको विशेष समयमा अहिले सांसदहरुले आफ्नो धारणा राखिरहनुभएको छ । सांसद सुमित्रा बिसीले मुलुकमा बाढी, पहिराका घटना, बस दुर्घटना, हवाई दुर्घटनालगायत ...

परराष्ट्रमन्त्री देउवा र थाई राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ, साउन २१ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो । ...

मित्रताः मितेरी साइनो र सहयात्रादेखि कुर्था एक्सप्रेससम्म

काठमाडौँ, साउन २१ गते । मित वा मितिनी साइनोको छुट्टै महत्व छ । उक्त साइनो गाँस्ने लगाउने चलन नेपालको पुरानै हो । अहिले पनि यो चलन हटेको छैन । त्यसले एकापसमा सम्बन्ध विस्तार मात्रै गर्दैन ...

पानी नपर्दा रोपोमै सुक्न थाले धान

फाइल तस्वीरसुनसरी, साउन २१ गते । यहाँको बराहक्षेत्रस्थित श्रीलङ्का टप्पुमा धानबाली रोपोमै सुक्न थालेको छ । आकाशे पानीको भर पर्नुपर्ने बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका चिलैया र गरैया क्षेत्रका किसानका धानबाली रोपोमै सुक्न थालेको स्थानीय कृषक ...

खाद्य प्रविधि कार्यालयमा एकमात्र कर्मचारी हुँदा काम प्रभावित

फाइल तस्वीरचितवन, साउन २१ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भरतपुरमा एकजना कार्यालय प्रमुख मात्रै हुँदा यहाँको काम प्रभावित भएको छ । जिल्लाका तीन सय उद्योगको अनुगमन गरेर नवीकरण गर्ने बेलामा कर्मचारी नहुँदा ...

गृहमन्त्री लेखकको पहलपछि गड्डाचौकीमा पर्यटक आवागमन सहज

काठमाडौँ, साउन २१ गते । गृहमन्त्री रमेश लेखकको पहलपछि कञ्चनपुरको गड्डाचौकी नाकामा तेस्रो मुलुकका पर्यटकलाई आवागमनमा सहज भएको छ । गृहमन्त्री लेखकले पदभार ग्रहण गरेपछि यही साउन पहिलो साता मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीनकुमार ...

बस्ती जोगाइदिन नदी प्रभावित नागरिकको माग

फाइल तस्वीरबाँके, साउन २१ गते । बाँकेको राप्ती नदी प्रभावित नागरिकले तत्काल तटबन्ध निर्माण गरी बस्ती जोगाइदिन माग गरेका छन् । राप्ती सोनारी गाउँपालिका–७ खल्ला झगडियामा नदीको कटान तथा डुबान रोक्न निर्माण गरिएको अस्थायी तटबन्ध ...

स्वयम्भूमा एक महिनासम्म लाग्ने मेला आजदेखि सुरु

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने मेला आजदेखि सुरु भएको छ । बौद्ध धर्मावलम्बीले मनाउने चाड गुँला पर्वका रूपमा मेला अवधिभर प्रत्येक बिहान बाजा बजाउँदै स्वयम्भू ...

भोलिदेखि मनसुन पुनःसक्रिय हुँदै

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका ...

हरियो चुरा, मेहेन्दी र हरियो पहिरनप्रति बढ्दो आकर्षण

धनुषा, साउन २१ गते । अहिले प्रायः हिन्दू महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै उनीहरुमा छुट्टै उत्साह र उमङ्ग छाएको छ तर धेरैलाई यसको महत्व र सन्दर्भका बारेमा जानकारी नभई अर्काको ...