२५ जेठ २०८३, सोमबार
हुम्ला, जेठ २५ गते । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको टाक्चीमा लिमी रिसोर्ट सञ्चालनमा आएको छ । लिमी उपत्याका प्रवेश गर्ने टाक्ची, न्यालुलगायतका सडकमा जमेको हिउँ पन्छाएर यातायात सञ्चालनमा आएपछि रिसोर्ट पुनः सञ्चालनमा आएको व्यवसायी ...
२५ जेठ २०८३, सोमबार
काठमाडौँ, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । बाह्र जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ । रास्वपाले शनिबार र आइतबार दुई चरणमा जिल्ला अधिवेशन तोकेको थियो । शनिबार ...
२५ जेठ २०८३, सोमबार
गोरखा, जेठ २५ गते । गोरखाको आरुघाटमा गाउँपालिकास्थित आरुघाट आधारभूत अस्पतालमा सञ्चालित मोतीविन्दुुको निःशुल्क शल्यक्रिया शिविरबाट ८५ जना लाभन्वित भएका छन् । आरुघाट गाउँपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, गोरखा लायन्स आँखा सेवा केन्द्र ...
२५ जेठ २०८३, सोमबार
खोटाङ, जेठ २५ गते । खोटेहाङ गाउँपालिकाले चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी तथा संस्थालाई नगदसहित पुरस्कृत गरेको छ । गाउँपालिकाको कार्यालयले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका अवसरमा यहाँका कृषक, विद्यार्थी, शिक्षक, विद्यालय गरी ...
२५ जेठ २०८३, सोमबार
कैलाली, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला विजयी हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनबाट ठकुल्ला तीन सय ३५ मतसहित निर्वाचित हुनुभएको हो । सभापतिका उम्मेदवार ...
२५ जेठ २०८३, सोमबार
खलङ्गा, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्युठान जिल्ला सभापति पदमा विकास पोख्रेल निर्वाचित हुनुभएको छ । पार्टीको प्रथम जिल्ला अधिवेशनले उहाँलाई जिल्ला सभापति निर्वाचित गरेको हो । पार्टीका संस्थापक सभापतिसमेत रहनुभएका ...
२५ जेठ २०८३, सोमबार
म्याग्दी, जेठ २५ गते । म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेलको घरमा दैनिकजसो दूध–दही किन्न आउने ग्राहकको भीड लाग्छ । बेनी–जोमसोम सडकसँगै रहेको उहाँको घरअगाडि बस, जिप, ट्रक र मोटरसाइकल रोकिन्छन् र यात्रुहरू दही तथा ...
२५ जेठ २०८३, सोमबार
दैलेख, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दैलेख जिल्ला सभापति पदमा बखतबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । हालै सम्पन्न प्रथम अधिवेशनले ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन समेत गरेको छ । ...
२५ जेठ २०८३, सोमबार
अर्घाखाँची, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको जिल्ला सभापति पदमा सीता पराजुली निर्वाचित हुनुभएको छ । सन्धिखर्कमा भएको जिल्ला अधिवेशनले पराजुलीको सभापतित्वमा नयाँ कार्य समितिको निर्वाचित गरेको हो । निकटतम प्रतिद्वन्द्वी दिनेश सुनारलाई ...
२५ जेठ २०८३, सोमबार
सुनसरी, जेठ २५ गते । सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने दुई घाइते छन् । सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल आज गए राति बेलुका ...