०९ बैशाख २०८३, बुधबार
काठमाडौँ, वैशाख ९ गते । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा रु २३ लाख २० हजार राजस्व सङ्कलन गरेको छ । उपत्यकामा पछिल्लो समय बढ्दो सवारी ...
०९ बैशाख २०८३, बुधबार
काठमाडौँ, वैशाख ९ गते । नेपाल ‘ए’ र ओमानबिच एकदिवसीय श्रृङखलाअन्तरगत आज भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’सामु जितका लागि २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ...
०९ बैशाख २०८३, बुधबार
कञ्चनपुर, वैशाख ९ गते । कञ्चनपुरको पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत अत्तरिया–गड्डाचौकी सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । ...
०९ बैशाख २०८३, बुधबार
काठमाडौँ, वैशाख ९ गते । सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै दलका प्रमुख सचेतक, सचेतक तथा प्रतिनिधिबीच आज भएको छलफलले कूटनीतिक राहदानीको दुरुपयोग रोक्न कडाइ गर्ने निर्णय गरेको छ । साथै छलफलले कूटनीतिक ...
०९ बैशाख २०८३, बुधबार
काठमाडौँ, वैशाख ९ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनका विषयमा राजनीतिक दल र उम्मेदवारबाट अहिलेसम्म कुनै पनि गुनासो नआएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) द्वारा ...
०९ बैशाख २०८३, बुधबार
नवलपरासी, वैशाख ९ गते । पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरमा आगलागी हुँदा १२ घर जलेका छन् । मङ्गलबार दिउँसो भएको आगलागीबाट चार करोड रुपैयाँ बढीको क्षति भएको हो । जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त ...
०९ बैशाख २०८३, बुधबार
काठमाडौँ, वैशाख ९ गते । राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र संयुक्त राष्ट्रसङ्घीय बसोबास कार्यक्रमको संयुक्त आयोजनामा खानेपानी उपभोक्ता समितिहरुका लागि क्षमता विकास तालिम आयोजना गरिएको छ । देशका दुर्गम ...
०९ बैशाख २०८३, बुधबार
काठमाडौँ, वैशाख ९ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु ८०० र चाँदी रु ३० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल ...
०९ बैशाख २०८३, बुधबार
म्याग्दी, वैशाख ९ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलामा पर्यटकको चहलपहल बढ्न थालेको छ । म्याग्दीको बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना–खोरिया–मरेनी–जलजला–ढोरपाटन हँुदै पूर्वीरुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि जलजलामा आन्तरिक पर्यटक बढेका हुन् ...
०९ बैशाख २०८३, बुधबार
तस्वीरः संयुक्त राष्ट्रसङ्घकाठमाडौँ, वैशाख ९ गते । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व मातृ पृथ्वी दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमाका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००९ देखि प्रत्येक वर्ष ...