२५ जेठ २०८३, सोमबार
काठमाडौँ, जेठ २५ गते । नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौँथो बैठक यही जेठ २७ गते बस्ने भएको छ । बैठक जेठ २७ गते बिहान ११:०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने ...
२५ जेठ २०८३, सोमबार
काठमाडौँ, जेठ २५ गते । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ । सिङ्गापुरस्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङमाथि १९ रनको जित ...
२५ जेठ २०८३, सोमबार
कैलाली, जेठ २५ गते । नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले सरस्वती खड्कालाई प्रमुख सचेतकमा मनोनयन गरेको छ ।प्रमुख सचेतक विक्रमसिंह धामीले पदबाट राजिनामा दिएसँगै खड्कालाई नियुक्ति गरिएको हो । नेपाली काङ्ग्रेस संसदीय दलका नेता ...
२५ जेठ २०८३, सोमबार
काठमाडौँ, जेठ २५ गते । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा डिकबहादुर खत्री विजयी हुनुभएको छ । सङ्घको आज सम्पन्न निर्वाचनमा मेघनाथ भुर्तेल र हरिबहादुर पाण्डेलाई पराजित गर्दे उहाँ विजयी हुनुभएको हो । अध्यक्ष पदमा ...
२५ जेठ २०८३, सोमबार
काठमाडौँ, जेठ २५ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको सफलता कार्यान्वयनमा निर्भर रहने बताउनुभएको छ । बजेटमाथिको नीति ...
२५ जेठ २०८३, सोमबार
काठमाडौँ, जेठ २५ गते । जलवायु न्यूनीकरण र अनुकूलनका लागि बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीले लगानी विस्तार गर्नुपर्नेमा जोड दिइएको छ । सहारा नेपालद्वारा आज आयोजित जलवायु परिवर्तनसम्बन्धी ‘क्याइमाक्लेभ १.० शेयर द स्कोप, ...
२५ जेठ २०८३, सोमबार
काठमाडौँ, जेठ २५ गते । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मधेस प्रदेशलाई सबैभन्दा बढी रकम छुट्याइएको छ । विकास सूचकाङ्कमा पछाडि रहेका यी दुई प्रदेशले सङ्घीय अनुदान ...
२५ जेठ २०८३, सोमबार
काठमाडौँ, जेठ २५ गते । काठमाडौँमा सोमबार जलवायु नवप्रवर्तन प्रवद्र्धन (एएफसिआइए) कार्यक्रमका सम्बन्धमा सरोकारवालाबीच छलफल भएको छ । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र कृषि, वन तथा पर्यावरण मन्त्रालयको सहकार्यमा छलफलको आयोजना भएको हो ...
२५ जेठ २०८३, सोमबार
काठमाडौँ, जेठ २५ गते । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फ्यासिलिटी–इसिएफ) कार्यक्रमअन्तर्गत नेपाललाई करिब ४२ दशमलव ९ मिलियन अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइएमएफका ...
२५ जेठ २०८३, सोमबार
काठमाडौँ, जेठ २५ गते । भारतको ग्वालियरमा जन्मिएर भारतीय रङ्गमञ्च, सङ्गीत, साहित्य र चलचित्रमा स्थापित नाम हुन् पीयुष मिश्रा । ६३ वर्षीय बहुआयामिक कलाकार मिश्रालाई अभिनेताकै धेरैले चिन्ने गरेका छन् । तर, उहाँ रङ्मञ्चसँगै साहित्यमा ...