१५ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस सन् २०१९ देखि मनाउन प्रारम्भ भएको हो । बहुपक्षीयता ...
२३ घन्टा अगाडि
काठमाडौँ, वैशाख १० गते । काठमाडौँको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरूबाट अन्यत्र सर्न सुरक्षाकर्मीले आज माइकिङ गरी सबैलाई अनुरोध गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले आज सार्वजनिक सूचना जारी ...
२३ घन्टा अगाडि
फाइल तस्वीर काठमाडौँ, वैशाख १० गते । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल फर पिस २०२६’ आयोजना हुने भएको छ । टुर दी लुम्बिनीले आज यहाँ पत्रकार सम्मेलन गरी यही वैशाख १५ गतेदेखि ...
२३ घन्टा अगाडि
काठमाडौँ, वैशाख १० गते । काठमाडौँ महानगरपालिकाले अन्तरराष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । क्योकुसिन तेजुका वल्र्ड कप र आइबीए मेन्स क्योकुसिन तेजुका वल्र्ड कप र आइबीए मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपका ...
११ बैशाख २०८३, शुक्रबार
काठमाडौँ, वैशाख १० गते । ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३’ को प्रतिवेदन उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठसमक्ष पेस गरिएको छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सन्दीपकुमार देवको संयोजकत्वमा गठित समितिले आर्थिक रूपान्तरणको प्रमुख ...
११ बैशाख २०८३, शुक्रबार
काठमाडौँ, वैशाख १० गते । सार्वजनिक सवारीका परिचालकले मनपरी भाडा उठाउन थालेको गुनासो बढेको छ । गत चैत अन्तिम साता सङ्घीय र प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेपछि सवारीका परिचालकले मनपरी भाडा उठाउन थालेका ...
१० बैशाख २०८३, बिहिबार
ललितपुर, वैशाख १० गते । हालै सिर्जित इन्धन समस्यालाई कम गर्न सरकारले इन्धनबाट सञ्चालित सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न ल्याएको नीतिलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्नेमा सम्बन्धित विज्ञहरुले जोड दिएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा ...
१० बैशाख २०८३, बिहिबार
काठमाडौँ, वैशाख १० गते । विपद् आउनु अघि नै व्यवस्थापनको तयारी गर्न राष्ट्रियसभाका सदस्यहरुले निर्देशन दिनुभएको छ । राष्ट्रियसभा, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा विपद्जन्य जोखिमको न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् ...
१० बैशाख २०८३, बिहिबार
काठमाडौँ, वैशाख १० गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मुलुकभर तापक्रम बढेपछि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ...
१० बैशाख २०८३, बिहिबार
काठमाडौँ, वैशाख १० गते । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा खटिनु प्रहरीको मूल दायित्व भएको स्पष्ट पार्नुभएको छ । उहाँले प्रहरी सङ्गठन नागरिककै सेवामा समर्पित रहेको उल्लेख गर्दै जुनसुकै परिस्थितिमा पनि नागरिकको ...