२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना ★   नवदृष्टि आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण ★   बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो ★   ‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने’ ★   शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु ★   भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा ★   बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र गर्ने काम सुरु ★   पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका ★   पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार ★   खर र सिरुघारीले ढाकिएको जमिन केरा खेतीको बगैँचाले भरिभराउ ★   पर्यटकीय पूर्वाधार निर्माण भएसँगै कुश्मामा पर्यटकको घुइँचो ★   एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता ★   ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु ★   सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोह ★   बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु तनहुँका पर्यटकीय स्थलहरुमा रमाउँदै ★   दशैँ पर्वः आज पनि मान्यजनसँग नवदुर्गा भवानीको प्रसाद लगाइँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्रीदर यस्तो छ ★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार

राष्ट्रिय

मेलम्ची खानेपानीआयोजनाको मर्मतको काम अन्तिम चरणमा

सिन्धुपाल्चोक — मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । वि.सं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो । बाढीले क्षति पु¥याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि ...

सम्झौता भएको तीन वर्षपछि पुल निर्माणको थालनी

उदयपुर — जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका– ५ सुनकोशी नदीको वंशिलाघाटमा पक्की पुल निर्माण थालिएको छ । निर्माण कम्पनी कालिका वेदान्सीसँग सम्झौता भएको तीन वर्षपछि काम प्रारम्भ भएको हो । एक सय ...

समकालीन नेपाली काव्य जगत्का तीन वरिष्ठ कवि मञ्जुल, गौतम र श्रेष्ठको काव्यकृति ‘आमा’ सार्वजनिक

फाइल तस्वीरकाठमाडौँ — समकालीन नेपाली काव्य जगत्का तीन वरिष्ठ कवि मञ्जुल, शिव गौतम र तीर्थ श्रेष्ठले संयुक्तरुपमा तयार पार्नुभएको काव्यकृति ‘आमा’ आज लोकापर्ण गरिएको छ । आज यहाँ नेपाली लेखक सङ्घ केन्द्रीय कार्यसमितिले आयोजना गरेको ...

राष्ट्रियसभा सदस्यको भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

फाइल तस्वीर काठमाडौँ — बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धन दलको बैठक सुरुभएको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको रिक्त पदहरुका लागि हुने निर्वाचनका लागि भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बसेको हो । ...

नेप्सेमा उल्लेख्य सुधार,कारोबार रकम चार अर्ब चार करोड

प्रतिकात्मक तस्वीर काठमाडौँ, — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ९० अङ्कले बढेर दुई हजार ५८ को विन्दुमा कायम भएको हो । आज तीन सय ...

भारतीय विदेशमन्त्री भोलि नेपाल आउँदै

फाइल तस्वीरः भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर । काठमाडौँ — भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री जयशङ्कर दुई दिने भ्रमणका लागि भोलि बिहीबार काठमाडौँ आउन लाग्नुभएको ...

टेलिकमका व्यवस्थापक र कर्मचारीलाई मन्त्री शर्माको निर्देशन

तस्वीरमा—सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा काठमाडौँ—सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्दै बढीभन्दा बढी नाफा कमाउने गरी काम गर्न नेपाल टेलिकमका व्यवस्थापक र कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल राष्ट्रिय ...

लुम्बिनीमा पर्यटनहरुको उल्लेख्य सुधार

तस्वीरमा बुद्ध जन्मस्थल लुम्बिनी । भैरहवा — कोरोना महामारीका कारण सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार देखिएको छ । कोरोनाकालमा लुम्बिनी भ्रमणमा आउन नपाएका आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो समय उल्लेख्य बढ्दा ...

मध्यवर्ती क्षेत्रका जनताले भोग्नुपरेको समस्याप्रति प्राकृतिक स्रोत समितिले पहल गर्दै

बाँके — बाँक र बर्दियामा निकुञ्जको मध्यवर्ती क्षेत्रका जनताले भोग्नुपरेको समस्या बुझ्न प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोली खटिएको छ । प्राकृतिक स्रोत समितिले निकुञ्ज मध्यवर्ती क्षेत्रका जनता, जनप्रतिनिधिलगायत सरोकारवालासँग बुधबार बाँके र ...

न्यायपरिषद्द्वारा उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त

फाइल तस्वीर काठमाडौँ — न्यायपरिषद्ले उच्च अदालतमा रिक्त रहेको ४० सिटमध्ये ३९ सिटमा न्यायाधीश नियुक्त गरेको छ । परिषद्को आज बुधबार बसेको बैठकले उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको हो । उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकाहरु ...