२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना ★   नवदृष्टि आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण ★   बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो ★   ‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने’ ★   शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु ★   भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा ★   बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र गर्ने काम सुरु ★   पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका ★   पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार ★   खर र सिरुघारीले ढाकिएको जमिन केरा खेतीको बगैँचाले भरिभराउ ★   पर्यटकीय पूर्वाधार निर्माण भएसँगै कुश्मामा पर्यटकको घुइँचो ★   एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता ★   ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु ★   सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोह ★   बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु तनहुँका पर्यटकीय स्थलहरुमा रमाउँदै ★   दशैँ पर्वः आज पनि मान्यजनसँग नवदुर्गा भवानीको प्रसाद लगाइँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्रीदर यस्तो छ ★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार

राष्ट्रिय

कालीगण्डकी करिडोर : महभिर–पोखरेबगर खण्डमा कालोपत्र सुरु

फाइल तस्वीरम्याग्दी — राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर–पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका–७ महभिरबाट वडा नं ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो । ...

राष्ट्रियसभाको सदस्य निर्वाचनका अधिकृत परिवर्तन

फाइल तस्वीर काठमाडौँ — निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ । तोकिएका जिल्ला न्यायाधीशमध्ये अधिकांश उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका र एक जना ...

राष्ट्रियसभा निर्वाचनः टीआरसी पास गर्ने शर्तमा एमालेलाई छ सिट !

फाईल तस्वीर काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले सत्ता गठबन्धनसँग आफ्नो लागि राष्ट्रियसभा सदस्यको लागि छ वटा सिट मागेको छ । रिक्त राष्ट्रियसभा सदस्यको आगामी माघ ११ गते हुनलागेको निर्वाचनमा एमालेले १९ ...

सोवा रिग्पा उपचार प्रणालीको विकास र विस्तारमा जोड

काठमाडौँ — बुद्धकालीन उपचार पद्धतिका रुपमा हाल प्रचलनमा रहेको सोवा रिग्पा उपचार प्रणालीलाई सरकारी अस्पतालमा पनि विस्तार गर्न र यससम्बन्धी शिक्षालाई अन्य चिकित्सा जस्तै दर्ता गराउन सरोकारवाला निकायका प्रतिनिधि सहमत भएका छन् । ...

राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्री जयशङ्करको शिष्टाचार भेट

फाइल तस्वीर काठमाडौँ — नेपालको दुई दिने भ्रमणमा आउनु भएका भारतीय विदेशमन्त्री डा. यस जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ । विदेशमन्त्री जयशङ्करले आज बिहान महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता ...

ललितपुरको ललितमण्डप इतिहास झल्कने गरी पुनःनिर्माण हुने

ललितपुर — वि.सं २०७२ को भूकम्पमा क्षतिग्रस्त ललितपुर महानगरपालिका–४ जावलाखेलस्थित ऐतिहासिक सम्पदा ललितमण्डपको पुनःनिर्माण हुने भएको छ । ललितमण्डप छेउमा रहेका पाटी (फल्छा) र जावलाहिटी (गैरेधारा) भने ललितपुर महानगरले यसअघि नै पुनःनिर्माण गरिसकेको छ । ...

जिल्ला अदालतबाट हतकडीसहित फरार थुनुवा पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ — नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौँ परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो । जिल्ला ...

भारतलाई १० हजार मेगावाट बिजुली बेच्न सहमतिपत्रमा हस्ताक्षर गरिंदै

फाइल तस्वीर काठमाडौँ — नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल र भारतबीच दुई पक्षीय परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको आज बस्ने बैठकमा सो सम्बन्धी हस्ताक्षर हुने भएको हो । भारतको ...

नुवाकोट र रसुवाका उत्कृष्ट किसान सम्मानित

त्रिशूली — नुवाकोट र रसुवा जिल्लाका उत्कृष्ट छ किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नुवाकोटले दुई जिल्लाबाट उत्कृष्ट कृषकको रुपमा छनोट भएका तीन–तीन ...

निर्माणाधीन दुई आधारभूत अस्पताल भवन अलपत्र

बेनी — म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् ...