२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना ★   नवदृष्टि आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण ★   बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो ★   ‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने’ ★   शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु ★   भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा ★   बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र गर्ने काम सुरु ★   पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका ★   पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार ★   खर र सिरुघारीले ढाकिएको जमिन केरा खेतीको बगैँचाले भरिभराउ ★   पर्यटकीय पूर्वाधार निर्माण भएसँगै कुश्मामा पर्यटकको घुइँचो ★   एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता ★   ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु ★   सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोह ★   बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु तनहुँका पर्यटकीय स्थलहरुमा रमाउँदै ★   दशैँ पर्वः आज पनि मान्यजनसँग नवदुर्गा भवानीको प्रसाद लगाइँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्रीदर यस्तो छ ★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार

राष्ट्रिय

विपद्मा सरकारी संयन्त्रको प्रभावकारिता वृद्धि भएको छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका तुलनामा विपद्पछिको खोज, उद्धार र राहतमा सरकारी संयन्त्रको प्रभावकारिता अनुभूति हुनेगरी वृद्धि भएको बताउनुभएको छ । ललितपुरमा आज आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन तथा पुनःनिर्माणसम्बन्धी कार्यक्रममा उहाँले ...

लगानी सम्मेलनको मुखमा उद्योग बन्द गरेर सकारात्मक सन्देश जाँदैनः अध्यक्ष ढकाल

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड र ट्रङ्क लाइनको विषयमा उद्योगी र विद्युत प्राधिकरणबीचको विवाद तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले समस्या समाधानका लागि अर्धन्यायिक निकायहरु विद्युत नियमन ...

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेशलाई ११५ रनको लक्ष्य

फाइल तस्वीरकाठमाडौँ : प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताअन्तर्गत अहिले सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेशबीच फाइनल खेल भइरहेको छ । एपीएफ क्लबले कोशी प्रदेशसामु जितका लागि एक सय १५ रनको लक्ष्य प्रस्तुत ...

लगानी सम्मेलन वैशाख तेस्रो साता हुने तय

काठमाडौँ — तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष वैशाख १६ र १७ गते (मार्च १६ र १७) मा काठमाडौँमा आयोजना हुने भएको छ । यसअघि उक्त सम्मेलन वैशाख ९ र १० गते आयोजना हुने तय ...

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

फाइल तस्वीरमकवानपुर — मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । तालिमका क्रममा दौडिरहेका बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत तथा डडेलधुराको आलिताल–६ घर भएका २५ वर्षीय विनोद एडीको ज्यान गएको हो । ...

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस

फाइल तस्वीरकाठमाडौँ — न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहनुभएका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस ...

हायू जातिको जीवनशैलीमा परिर्वतन

फाइल तस्वीरसिन्धुली — कमलामाई नगरपालिका–१ कोप्चेका नैनबहादुर हायूको परिवारलाई विगतका समयमा पेटभरि खान पुग्दैन थियो । सो परिवारलाई भोक मेटाउन जङ्गलमा कन्दमूल खोजेर खानु पर्दथ्यो । “२० वर्षअघिसम्म हामी वनमा गिट्ठा, तरुल खोजेर खाँदैथियौँ । ...

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपतिक निर्वाचन प्रणाली अबको आवश्यकता : सांसद बस्नेत

फाइल तस्वीर काठमाडौँ — २०७९ सालमा सम्पन्न निर्वाचनपश्चात् नयाँ सांसद् गठन भएको करिब एक वर्ष पुग्नै लागेको छ । यस अवधिमा सांसद्ले जति काम गर्न सक्नुपथ्र्यो, त्यति हुन सकेको छैन । तर पनि धेरै काम ...

इतिहासविद् चेम्जोङको सालिक धरमपुर चोकमा अनावरण

फाइल तस्वीरझापा — झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर चोकमा इतिहास एवं भाषाविद् इमानसिंह चेम्जोङको सालिक निर्माण गरिएको छ । १५ लाख ६० हजार नौ सय ६६ रुपैयाँको लागतमा सालिक निर्माण स्थल सहितको संरचनामा निर्माण गरिएको ...

मङ्गलसेन दरबार पुनःनिमार्ण गर्न माग

फाइल तस्वीरअछाम — तत्कालीन द्वन्द्वका समयमा क्षतिग्रस्त अछामको मङ्गलसेन दरबार हालसम्म पुनः निर्माण हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलमार्फत ज्ञापनपत्र बुझाउँदै अछामका सरोकारवालाको टोलीले वर्षौंदेखि अलपत्र अवस्थामा रहेको अछाम दरबारको काम चाँडै ...