२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण ★   साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा ★   जनप्रतिनिधिको भत्ता रकम विकास– निर्माणमा खर्च ★   सुपथ मूल्य पसलबाट ३८ लाख मूल्य बराबरको चामल बिक्री ★   दसैँपछिको शेयर बजारः नेप्से ३१ दशमलव ४८ अङ्कले बढ्यो, कारोबार रकम तीन अर्ब ६ करोड ★   चाडपर्वसँगै हराउँदै मौलिकता ★   प्रतिकुल मौसमका कारण एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिए ★   अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना ★   नवदृष्टि आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण ★   बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो ★   ‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने’ ★   शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु ★   भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा ★   बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र गर्ने काम सुरु ★   पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका ★   पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार ★   खर र सिरुघारीले ढाकिएको जमिन केरा खेतीको बगैँचाले भरिभराउ ★   पर्यटकीय पूर्वाधार निर्माण भएसँगै कुश्मामा पर्यटकको घुइँचो ★   एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता ★   ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु

राष्ट्रिय

महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राजनीतिक परिवर्तन अनुरूप राज्यका संरचनामा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज महिला, बालबालिका तथा ज्येष्ठ ...

खप्तडको विकासमा सबैले सहयोग गर्नुपर्ने

काठमाडौँ — परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जलविद्युत्, कृषि, सांस्कृतिक सम्पदा र पर्यटनमा सुदूरपश्चिम क्षेत्र प्रख्यात रहेको बताउनुभएको छ । एभरेष्ट ग्यालरीद्वारा आज काठमाडौँमा आयोजना गरिएको ‘दृश्यमा खप्तड शृङ्खला–२’ म्युजिक भिडियो विमोचन गर्दै मन्त्री साउदले पवित्र तीर्थस्थल ...

परराष्ट्रमन्त्रीद्वारा पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल

परराष्ट्रमन्त्री नारायणप्रसाद साउद । काठमाडौँ — परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरुसँग छलफल गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री साउदले आज छलफल गर्नुभएको ...

घाममा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी

फाइल तस्वीरहुम्ला — उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् । हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थी यो वर्षको ...

प्रधानमन्त्रीद्वारा महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन

तस्वीरमा मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री प्रचण्ड । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिलाहरूलाई आयआर्जन र आत्मनिर्भर बनाएर मात्र महिला अधिकारलाई सुदृढ गर्न सकिन्छ भन्नुहुँदै महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ ...

जनतासँग माओवादी रुपान्तरण विशेष अभियानले कार्यकर्तामा उत्साह र जनतामा आशा जगायो

फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ले कार्यकर्तामा थप उत्साह र जनतामा आशा जगाएको जनाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा माओवादीका ...

काङ्ग्रेस सांसदद्वारा सिंहदरबारमा अनशन बस्ने चेतावनी

तस्वीरमा नेपाली काङ्ग्रेसका सांसद दीपक खड्का । काठमाडौँ — सत्ता गठबन्धनको मुख्य दल नेपाली काङ्ग्रेसका सांसद दीपक खड्काले सरकारलाई दवाव दिनका लागि आफु अनशन बस्ने घोषणा गर्नुभएको छ । सांसद खड्काले वन मन्त्रालयले आफ्नो लगानीमा ...

रानी जमरा कुलरिया आयोजनाः सिँचाइसँगै बल्यो बिजुली

फाइल तस्वीरकाठमाडौँ — कैलालीको सम्मफाँट । चित्ताआकर्षक कर्णाली चिसापानीको पुल । निरन्तर बगिरहेको कर्णाली नदीको पनि नेपालको सबैभन्दा लामो नदीको आफ्नै विशेषता छ । त्यही पुलको पश्चिम कुनामा एउटा बाँध छ । सोही नदीमा अनेकन ...

युवाविहीन बन्दै हुम्लाका गाउँ

फाइल तस्वीरहुम्ला — सङ्घ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन् । उनीहरु धेरैजसो भारत जाने गरेका छन् । ...

राष्ट्रियसभा निर्वाचनबारे छलफल

फाइल तस्वीरकाठमाडौँ — सत्ता साझेदार मुख्य दुई दल नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताबीच माघ ११ गते हुने १९ सिटका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको छ । ...