१९ पुष २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौँ — सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक भोली बस्ने भएको छ । काठमाडौँको आलोकनगरस्थित पार्टी कार्यालयमा भोली शुक्रबार दिउँसो १ बजे बस्ने सचिवालय बैठक बस्ने भएको हो ...
१९ पुष २०८०, बिहिबार
कीर्तिपुर — जनसङ्ख्याविद्ले बढ्दो जनसाङ्ख्यिक असन्तुलन र आप्रवासनका कारण भविष्यमा उत्पन्न हुने समस्या निराकरण गर्न जनगणनाका परिसूचकको वैज्ञानिक र व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या शिक्षा केन्द्रीय विभागले आज आयोजना गरेको पत्रकार ...
१९ पुष २०८०, बिहिबार
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि निजविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । वि.सं २०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा ...
१९ पुष २०८०, बिहिबार
पाटन — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले हरेक व्यवसायीलाई राज्यले उचित संरक्षण र प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घको आज ललितपुरमा आयोजित सातौ वार्षिक साधारणसभाको उद्घाटन ...
१९ पुष २०८०, बिहिबार
सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले प्रदेश सरकार भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति लिएर काम गरिरहेको बताउनुभएको छ । ...
१९ पुष २०८०, बिहिबार
फाइल तस्वीरः ललितपुरको सानेपास्थित काङ्ग्रेस पार्टी कार्यालय । ललितपुर — नेपाली काङग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पौष २१ गते शनिबार दिउँसो १:०० बजे कार्यसम्पादन समितिको बैठक आह्वान ...
१९ पुष २०८०, बिहिबार
तस्वीरमा नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक । काठमाडौँ — काठमाडौंमा जारी नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा संयुक्त आयोगको बैठक सम्पन्न भएको हो ...
१९ पुष २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौँ — आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएसँगै नेपालको बिजुलीले विशाल बजारमा सहज प्रवेशको अवसर पाएको छ । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको ...
१९ पुष २०८०, बिहिबार
तस्वीरमा प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्दै भारतीय विदेशमन्त्री जयशङ्कर । काठमाडौँ — नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले नेपाल र भारतबीचको मित्रवत सम्बन्ध अनौठो रहेको बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज प्रधानमन्त्री ...
१९ पुष २०८०, बिहिबार
फाइल तस्वीरचितवन — पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा मोटरबोट सञ्चालनमा ल्याइएको छ । धार्मिक पर्यटन प्रवर्धनका लागि यहाँ मोटरबोट सञ्चालनमा ल्याइएको हो । बोटे बोरा मोटरबोट प्रालिले दुई सातादेखि मोटरबोट सञ्चालनमा ल्याएको सञ्चालक विभिषण शर्माले जानकारी ...