२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोह ★   बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु तनहुँका पर्यटकीय स्थलहरुमा रमाउँदै ★   दशैँ पर्वः आज पनि मान्यजनसँग नवदुर्गा भवानीको प्रसाद लगाइँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्रीदर यस्तो छ ★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार ★   प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छः अध्यक्ष दाहाल ★   काठमाडौँ उपत्यका लगायत देशका सबै क्षेत्रको तापक्रम घट्दो, चिसो निरन्तर रुपमा बढ्दो ★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक

राष्ट्रिय

यथास्थितिमा नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी ल्याउन सकिँदैन : मन्त्री महतो

तस्वीरमा वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो । काठमाडौँ – वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी ल्याउन नसकिने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज शुक्रबार आयोजित संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तन ...

पाराग्लाइडिङको नयाँ गन्तव्य धुलिखेल र फुल्चोकी

तस्वीमा पाराग्लाइडिङ काभ्रेपलाञ्चोक — साहसिक खेल–पर्यटनका रुपमा रहेको पाराग्लाइडिङमा उडेर मज्जा लिने युवायुवती बढ्दैछन् । कास्कीको पोखरामा सुरुआत गरिएको पाराग्लाइडिङ उडान नेपालका विभिन्न क्षेत्रमा विस्तार हुँदैछ । सङ्घीय राजधानी काडमाडौँबाट जम्मा ३० किलोमिटर नजिकको जिल्ला ...

भारतीय विदेशमन्त्री स्वदेश फिर्ता

फइल तस्वीर काठमाडाँ — परराष्ट्रमन्त्री नारायणप्रसाद साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले बिदाइ गर्नुभयो ...

नेपाललाई दिने भनिएको २० करोड रकम भारतले आफूखुसी खर्च गर्न नपाउने

तस्वीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपाललाई दिने भनेको २० करोड रुपैयाँसम्मको परियोजना आफूखुसी खर्च गर्न नपाउने बताउनुभएको छ । शुक्रबार बिहान बसेको सङ्घीय संसद् अन्तर्गतको राज्य व्यवस्था ...

नेपाल र भारतबीच ऊर्जा सचिवस्तरीय बैठक सुरु

फाइल तस्वीर भरतपुर — ऊर्जा क्षेत्रका समग्र विषयमा साझा दृष्टिकोण बनाउने उद्देश्यका साथ नेपाल र भारतबीचको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सुरु भएको छ । चितवनको मेघौलीस्थित एक होटालमा उक्त समितिको ११ औँ बैठक ...

बिजुली बेचेर नेपालले प्राप्त गर्न सक्छ वार्षिक नौ खर्ब

फाइल तस्वीर काठमाडौँ — नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा भएको सम्झौताले नेपालको बिजुलीले भारतको विशाल बजारमा सहज प्रवेश पाउने भएको छ । बर्षा याममा खेर जाने बिजुलीले पनि बजार पाउने तथा लगानी विस्तार हुने भएकाले ...

त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवनको उद्घाटन आज हुँदै

कीर्तिपुर — त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको नव निर्मित भवनको आज उद्घाटन हुँदैछ । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री एस जयशङ्करले त्रिवि परिसरमा हुने कार्यक्रमका नयाँ भवनको शुभारम्भ गर्नुहुने जनाइएको छ । भारतीय सहयोगमा निर्मित तीन ...

बीस करोडका योजनामा नेपालको पनि निर्णय र साझेदारी रहन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राष्ट्रियहित प्रतिकूलका कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ ...

अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

फाइल तस्वीर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन । काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गर्नुभएको छ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा समाजको भेलालाई सम्बोधन गर्न राप्रपा ...

विदेश पलायन रोक्ने शिक्षा नीति बनाउने की व्यापारीकरण ?

फाइल तस्वीर सङ्घीय शिक्षा विधेयक—२०८० यतिबेला संसद्मा विचाराधिन अवस्थामा छ । यो विधेयकले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने भनिएको छ । शिक्षा क्षेत्रका विज्ञहरुले यो विधेयकप्रति टिप्पणी गर्दै सरकारले सरोकारवालासँग पर्याप्त गृहकार्य नगरेको ...