२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना ★   नवदृष्टि आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण ★   बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो ★   ‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने’ ★   शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु ★   भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा ★   बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र गर्ने काम सुरु ★   पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका ★   पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार ★   खर र सिरुघारीले ढाकिएको जमिन केरा खेतीको बगैँचाले भरिभराउ ★   पर्यटकीय पूर्वाधार निर्माण भएसँगै कुश्मामा पर्यटकको घुइँचो ★   एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता ★   ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु ★   सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोह ★   बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु तनहुँका पर्यटकीय स्थलहरुमा रमाउँदै ★   दशैँ पर्वः आज पनि मान्यजनसँग नवदुर्गा भवानीको प्रसाद लगाइँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्रीदर यस्तो छ ★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार

राष्ट्रिय

बिजुली बेचेर नेपालले प्राप्त गर्न सक्छ वार्षिक नौ खर्ब

फाइल तस्वीर काठमाडौँ — नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा भएको सम्झौताले नेपालको बिजुलीले भारतको विशाल बजारमा सहज प्रवेश पाउने भएको छ । बर्षा याममा खेर जाने बिजुलीले पनि बजार पाउने तथा लगानी विस्तार हुने भएकाले ...

त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवनको उद्घाटन आज हुँदै

कीर्तिपुर — त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको नव निर्मित भवनको आज उद्घाटन हुँदैछ । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री एस जयशङ्करले त्रिवि परिसरमा हुने कार्यक्रमका नयाँ भवनको शुभारम्भ गर्नुहुने जनाइएको छ । भारतीय सहयोगमा निर्मित तीन ...

बीस करोडका योजनामा नेपालको पनि निर्णय र साझेदारी रहन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राष्ट्रियहित प्रतिकूलका कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ ...

अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

फाइल तस्वीर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन । काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गर्नुभएको छ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा समाजको भेलालाई सम्बोधन गर्न राप्रपा ...

विदेश पलायन रोक्ने शिक्षा नीति बनाउने की व्यापारीकरण ?

फाइल तस्वीर सङ्घीय शिक्षा विधेयक—२०८० यतिबेला संसद्मा विचाराधिन अवस्थामा छ । यो विधेयकले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने भनिएको छ । शिक्षा क्षेत्रका विज्ञहरुले यो विधेयकप्रति टिप्पणी गर्दै सरकारले सरोकारवालासँग पर्याप्त गृहकार्य नगरेको ...

भारतीय विदेशमन्त्री जयशङ्करद्वारा पशुपतिनाथ मन्दिरमा पूजा

काठमाडौँ — नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गर्नुभएको छ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आउनुभएका उहाँले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका ...

म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित

गलबेश्वर — म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् । पश्चिम म्याग्दीको ...

मुक्तिनाथधामको भवन उद्घाटनका लागि राष्ट्रपति पौडेल आज बुटवल जानुहुँदै

लुम्बिनी — राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि आज बुटवल आउँदै हुनुहुन्छ । राष्ट्रपतिको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी ...

पर्यटन बोर्डको कार्यशैलीप्रति सांसदको चासो

काठमाडौँ —सांसद्हरुले नेपाल पर्यटन बोर्डको कार्यशैलीमाथि चासो जनाउँदै बोर्डले उद्देश्य विपरितका कार्यक्रममा महत्त्व दिएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा बसेको बैठकमा उहाँहरुले बोर्डको काम कारबाहीबारे जानकारी लिँदै अन्तर्राष्ट्रिय ...

पहिचानको साझा मुद्दा बनाउन समितिको जोड

काठमाडौँ — प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको पहिचानमा साझा मुद्दा बनाउन जोड दिएको छ । समितिको आज बसेको ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको नागरिकता तथा कानुनी अधिकार’ विषयक बैठकमा ...