२१ माघ २०८०, आइतबार
फाइल तस्वीरगण्डकी — यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको ...
२१ माघ २०८०, आइतबार
फाइल तस्वीरधादिङ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) को धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ । शुक्रबारबाट सुरु भएको नवौं जिल्ला सम्मेलनमा कार्यकर्ताहरुबीच नै दोहोरो झडप भएपछि अधिवेशन स्थगित हुन पुगेको हो । आज आइतबार बन्दसत्र ...
२१ माघ २०८०, आइतबार
फाइल तस्वीरनवलपरासी — बर्दघाट नगरपालिका–४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ । जनाएको छ । उहाँको पाखुरामा गोली लागेको छ । ...
२१ माघ २०८०, आइतबार
फाइल तस्वीरराँझा — पश्चिम नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न नेपालगञ्ज मेडिकल कलेजले भारतको लखनउस्थित अपोलो मेडिक्स अस्पतालसँग सहकार्य सुरु गरेको छ । केही निःशुल्क उपचार सेवा, विभागीय विषयका सेमिनार तथा अस्पतालमा कार्यरत चिकित्सकसँग अन्तक्र्रिया ...
२१ माघ २०८०, आइतबार
फाइल तस्वीर सिन्धुपाल्चोक — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ । अगामी चैत २१ गतेसम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट अभियानको शुभारम्भ गर्नुहुने जनाइएको छ ...
२१ माघ २०८०, आइतबार
ढोरपाटन — पन्ध्र वर्ष अगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको ...
२१ माघ २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौँ — नेपालको व्यापारघाटा झण्डै देशकै बजेटको हाराहारीमा रहने गरेको छ । वस्तु आयात प्रतिस्थापन र निर्यातमूलक वस्तुको उत्पादन नहुँदा देशको व्यापारघाटा चुलिंदै गएको हो । भन्सार विभागका अनुसार निर्यातमूलक व्यापारिक सञ्जाललाई हेर्दा नेपालले ...
२१ माघ २०८०, आइतबार
दमौली — तनहुँको व्यास नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन उपलव्ध गराएको छ । व्यास –१ करङकाठमा रहेको बसपार्कस्थित टर्मिनल भवन ट्राफिक प्रहरी कार्यालयलाई उपलव्ध गराउने निर्णय गरेको हो । करङकाठमा केही वर्ष अगाडि निर्माण ...
२१ माघ २०८०, आइतबार
भरतपुर — चितवनको पर्यटकीय नगरी सौराहामा खाना महोत्सव हुने भएको छ । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा यही माघ २८ देखि आगामी फागुन ३ ...
२१ माघ २०८०, आइतबार
काठमाडौँ — आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेबु्रअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि ...