२६ असोज २०८१, शनिबार
भर्खरै
★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन ★   हर्षोल्लासका साथ आज विजयादशमी मनाइँदै ★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ

राष्ट्रिय

जनमत पार्टीको सचिवालय बैठक सुरु

फाइल तस्वीरकाठमाडौँ —जनमत पार्टीको सचिवालय बैठक केहीबेरअघि सुरु भएको छ । भोलिदेखि सुरुहुने संसद्को हिउँदे अधिवेशन र देशको समसायिक राजनीति घटनाक्रमका बारेमा छलफल गर्न सचिवालयको बैठक बसेको हो । पार्टी कार्यालय नयाँ बानेश्वरमा सुरुभएको बैठकमा ...

काङ्ग्रेस महाधिवेशनः सभापति देउवाद्वारा आठ उपसमितिका संयोजक चयन

फाइल तस्वीर काठमाडौँ — नेपाली काङ्ग्रेसले आगामी महासमितिको बैठकलाई लक्षित गर्दै विभिन्न उपसमितिका संयोजकहरू चयन गरेको छ । आगामी फागुन ७ गतेदेखि सुरु हुने महासमितिको बैठकको तयारी मूल समितिका संयोजक तथा पार्टी सभापति शेरबहादुर देउवाले ...

नार्पाभूमिमा सडक सञ्जाल विस्तार गरिँदै

फाइल तस्वीरमनाङ — गण्डकी प्रदेशको विकट जिल्लाका रुपमा मनाङलाई लिइन्छ । जिल्लाको नार्पाभूमिमा सहज यात्राका लागि अहिलेसम्म सडक पहुँच विस्तार भएको छैन । अहिले हिमाली जिल्ला मनाङका जनप्रतिनिधिलाई यहाँ सडक सञ्जाल विस्तार गर्नु मुख्य चुनौती ...

माडीबाट नाका खुलाउन स्थानीय जनताको माग

फाइल तस्वीरभरतपुर — स्थानीयवासीले चितवनको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन् । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका हुन् । पूर्वपश्चिम हुलाकी मार्ग संवाद यात्राका क्रममा शनिबार ...

श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ

फाइल तस्वीरघोराही — दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ परेका छन् । ...

हुम्लामा पुनःहिमपात

फाइल तस्वीरसिमकोट — हुम्लामा पुनःआज बिहानदेखि हिमपात भइरहेको छ । यस वर्ष जिल्लामा चौथोपटक हिमपात भएको हो । शनिबार दिउँसो घाम लागेको भए पनि राति एक्कासी मौसममा फेरबदल भई बाक्लो बादल लागेर आज बिहानदेखि हिमपात ...

नेसपाको बैठक बस्दै, संशोधित विधान मस्यौदा अनुमोदन गर्ने

फाइल तस्वीरकाठमाडौँ —नेपाल समाजवादी पार्टी (नेसपा) ले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ । संशोधित विधान मस्यौदा अनुमोदनका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो । विधानमा सङ्घीय परिषद्को व्यवस्था राख्ने कि नराख्ने भन्ने विषयलाई टुङ्ग्याउन ...

गण्डकी सरकार : यातायात क्षेत्रमा सुधारका प्रयास

फाइल तस्वीरगण्डकी — यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको ...

एमाले अधिवेशनमा कुटाकुट, एक कार्यकर्ता घाइते

फाइल तस्वीरधादिङ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) को धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ । शुक्रबारबाट सुरु भएको नवौं जिल्ला सम्मेलनमा कार्यकर्ताहरुबीच नै दोहोरो झडप भएपछि अधिवेशन स्थगित हुन पुगेको हो । आज आइतबार बन्दसत्र ...

सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार

फाइल तस्वीरनवलपरासी — बर्दघाट नगरपालिका–४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ । जनाएको छ । उहाँको पाखुरामा गोली लागेको छ । ...