२० माघ २०८०, शनिबार
पोखरा — पोखरामा जारी मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता ‘आहारारा पोखरा गोल्डकप’ को विभागीय टिम नेपाली सेनाको आर्मी क्लबले जित्न सफल भएको छ । आज भएको फाइनल खेलमा आर्मीले चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई पाखा लगाउँदै पहिलो ...
२० माघ २०८०, शनिबार
कमलामाई — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुलीको दुधौली नगरपालिकाले विकास निर्माणमा गति लिएको बताउनुभएको छ । आज दुनपा–५ सिर्थौलीमा नवनिर्मित दुधौली नगर अस्पताल उद्घाटन समारोहमा उहाँले भन्नुभयो, “दश वर्षपछि दुधौलीमा विकास निर्माणले गति लिएको प्रत्यक्ष ...
२० माघ २०८०, शनिबार
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिनुभएको छ । सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । व्यक्तिगत कारणले आफूले राजीनामा ...
२० माघ २०८०, शनिबार
काङ्ग्रेसका महामन्त्री गगन थापा ।पर्सा — नेपाली काङ्ग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताउनुभएको छ । वीरगन्जबाट प्रकाशित हुने अङ्कुश दैनिकको आज आयोजित रजत महोत्सवमा नेता थापाले अब ...
२० माघ २०८०, शनिबार
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला सम्मान ग्रहण गर्नुहुँदै । काठमाडौँ —परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालालाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ...
२० माघ २०८०, शनिबार
काठमाडौँ — परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालालाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उहाँलाई सम्मान प्रदान गर्नुभएको हो । हजारौँ सङ्ख्यामा मानव ...
२० माघ २०८०, शनिबार
कास्की — उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ । पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले देशको समृद्धिका लागि सुशासनब अनिवार्य शर्त रहेकाले वर्तमान सरकार सुशासन कायम ...
२० माघ २०८०, शनिबार
फाइल तस्वीरः नेसपाको बैठक । काठमाडौँ — पार्टी एकताको विषयलाई लिएर उत्पन्न भएको विवाद समाधान गर्न नेपाल समाजवादी पार्टीको बैठक सुरुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्ने विषयमा नेसपामा लामो समयदेखि ...
२० माघ २०८०, शनिबार
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको रक्षा गर्न आफ्नो दलले जिम्मेवार, सकारात्मक तथा सशक्त भूमिका निर्वाह गर्ने बताउनुभएको छ । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदीय अभ्यासलाई ...
२० माघ २०८०, शनिबार
चितवन — रेष्टुरेण्ट एण्ड बार एशोसिशन नेपाल (रेवान) को आयोजनामा यही माघ २८ गतेदेखि सौराहा फुड फेस्टिबलको आयोजना गरिँदै छ । प्रणय दिवसको अवसरमा पर्यटकीय नगरी सौराहामा ‘१८औँ सौराहा फुड फेस्टिबल’ आयोजना गर्न लागिएको हो ...