२६ असोज २०८१, शनिबार
भर्खरै
★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन ★   हर्षोल्लासका साथ आज विजयादशमी मनाइँदै ★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह

राष्ट्रिय

साफ च्याम्पियनशिप : भुटानलाई पराजित गर्दै नेपाल विजयी

काठमाडौँ — दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपालले भुटानलाई पराजित गर्दै विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भूटानमाथि १–० गोलको जित निकालेको ...

सङ्घीय संसद्को तेस्रो अधिवेशन भोली सोमबारदेखि सुरु, यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ — सङ्घीय संसद्को तेस्रो अधिवेशन भोली माघ २२ गते सोमबारदेखि प्रारम्भ हुँदैछ । बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । ...

रिक्त २५ स्थानमा उपनिर्वाचन गर्नेबारे आयोगद्वारा सरकारको ध्यानाकर्षण

उपप्रधानमन्त्री पूर्वबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ।काठमाडौँ — सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्वबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच आज उपनिर्वाचनको सम्बन्धमा छलफल भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र ...

होमियोप्याथीप्रति नागरिकको विश्वास बढ्दो

गोदावरी — पछिल्लो समय होमियोप्याथी उपचार पद्धतिप्रति नागरिकको विश्वास बढेको पनि सेवा अपुग रहेको पाइएको छ । नेपालमा सङ्घीय सरकारको स्वामित्वममा रहेको ललितपुरस्थित श्री पशुपति होमियोप्याथी चिकित्सालय मात्र सीमित छ । नेपालमा होमियोप्याथीको अवस्था होमियोप्याथी ...

हिउँले पातीहाल्ने क्षेत्र सेताम्य, हिउँ खेल्नेको भीड

ढोरपाटन — बिहीबार बिहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ । बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो लागेको हो । ...

सुशासनबाट मात्र नागरिक सन्तुष्ट हुने भएकाले सुशासनसहितको विकासमा जोड दिनुपर्ने काङ्ग्रेस नेता पौडेलको जिकिर

म्याग्दी — नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सुशासनबाट मात्र नागरिक सन्तुष्ट हुने भएकाले सुशासनसहितको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको समुदायमा काङ्ग्रेस अभियान कार्यक्रममा ...

उपनिर्वाचनका सम्बन्धमा उपप्रधानमन्त्री खड्कासँग निर्वाचन आयोगको छलफल

काठमाडौँ — प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आज उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गर्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले आज सिंहदरबारस्थित रक्षामन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै ...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार रकम तीन अर्ब २१ करोड

काठमाडौँ — यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० को बिन्दुमा कायम भएको ...

पशुपालनबाट रोजगारी सिर्जनाको सन्देश दिँदै स्वास्थ्यकर्मी

सुन्दरहरैँचा — मोरङको सुन्दरहरैँचा नगरपालिका–१ पचामस्थित डाँगीटोलका किसान प्रमोद कोइरालाले व्यावसायिक रूपमा पशुपालन गरेर उद्यमीमा आफूलाई चिनाउन सफल हुनुभएको छ । ...

सङ्घीय संसद्को अधिवेशन भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्यलाई आवश्यक परेका धेरैभन्दा धेरै विधेयक पारित गरी कार्यान्वयन गर्न जरुरी भएको बताउनुभएको छ । साथै उहाँले भोलिदेखि हुने संसद् बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ । ...