२३ असोज २०८१, बुधबार
भर्खरै
★   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण ★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै ★   पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो ★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव ★   आजको विनिमय दरः अमेरिकी डलरमा गिरावट, यूरोको भाउमा वृद्धि ★   मनसुनी वायुको सामान्य प्रभाव, मनसुन निरन्तर कमजोर बन्दै ★   पाक्न लागेको धान बाढीले ध्वस्त, किसानहरु चिन्तित ★   मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी ★   आश्विन शुक्ल षष्ठीः आज कात्यायनी देवीको पूजा आराधना गरिँदै ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   गण्डकीमा डेङ्गुले लियो सात जनाको ज्यान, डेङ्गुको सङ्क्रमण दर बढ्दै ★   विभिन्न राजमार्गका पाँच सडकखण्ड पूर्ण अवरुद्ध, आठ खण्डमा एकतर्फी सवारी आवागमन ★   बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते ★   सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी

राष्ट्रिय

लोसपाले मुलुकलाई निकास दिन नसकेपछि पार्टी परित्याग गरें : वरिष्ठ नेता महतो

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । वरिष्ठ नेता महतोले आज यहाँ पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी परित्यागको घोषणा गर्नुभएको हो । पार्टी परित्यागसँगै ...

अर्थमन्त्रीद्वारा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत, सो विषयमा फागुन २१ गतेदेखि छलफल हुने

फाइल तस्वीरकाठमाडौँ — अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा बैठकमा आज पेश गर्नुभएको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ । अर्थमन्त्री डा महतले ...

नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले बृद्धि

साङ्केतिक तस्वीरकाठमाडौँ — धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको ...

गौशालामा सीमित भए रैथाने गाई

फाइल तस्वीरम्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका इन्द्रलाल पौडेलका गोठमा २५ वर्षअघिसम्म ४२ वटा गाईगोरु थिए । “हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था आयो”, उहाँले भन्नुभयो, “गाई देखिनै छाडे, गोरु पनि ...

अध्यागमन विधेयक बहुमतले स्वीकृत भई राष्ट्रिय सभाबाट फिर्ता

फाइल तस्वीरकाठमाडौँ — सङ्घीय संसद्, राष्ट्रियसभामा विचाराधीन ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भई फिर्ता गरिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक सभासमक्ष पेश गर्नुभएको हो । उहाँले ...

देशमा रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अघि बढ्छः अर्थमन्त्री महत

फाइल तस्वीरकाठमाडौँ — अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमै रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाउने दावी गर्नुभएको छ । आज सोमवार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन ...

पुनःनिर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन सांसदको माग

फाइल तस्वीरकाठमाडौँ — राष्ट्रियसभा सदस्यहरुले भूकम्पले पु¥याएको क्षतिपछिको पुनःनिर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको वैठकमा दलीय आधारमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले जाजरकोट, दैलेख, सल्यान, ...

बागमती प्रदेश : संसदीय समितिको नेतृत्व चयनका लागि कार्यदल गठन

फाइल तस्वीरमनहरी — फागुनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न बागमती प्रदेशका राजनीतिक दल सहमत भएका छन् । आइतबार बसेको सर्वदलीय बैठकमा उक्त सहमति भएको हो । नेतृत्व चयनका लागि बैठकले दलका सचेतकको नेतृत्वमा एउटा कार्यदलसमेत ...

डलर देखाएर ठगेको रकम मुद्दती खातामा प्रयोग

फाइल तस्वीरकाठमाडौँ — एक गिरोहले १० वर्षदेखि डलर देखाएर ठगी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले बाहिर डलर राख्ने र भित्र सोही आकारका कागज राखेर डलर साट्ने ...

प्रतिनिधिसभाको दोस्रो बैठक सुरु (प्रत्यक्ष प्रसारण)

काठमाडौँ — प्रतिनिधिसभाको बैठक पुनः सुरुभएको छ । आज सोमबार बिहान ११ बसेको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल एमालेका सांसद्हरुको नारावाजी पछि १५ मिनेटका लागि स्थगित भएको उक्त बैठक पुनः सुरु भएको हो । प्रतिनिधिसभाको ...