२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु ★   राष्ट्रपतिसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत ★   ‘निश्चय नै’ मैले मेरो ग्लक चलाएको छुः ह्यारिस ★   चीनले सन् २०२४ को वृद्धि लक्ष्य हासिल गर्नेमा शीर्ष आर्थिक अधिकारी ‘पूर्ण विश्वस्त’ ★   पदयात्राका क्रममा पोल्याण्डका २३ वर्षीय नागरिकको मृत्यु ★   नेपालमा अकुपञ्चरको अवस्थाः सम्भावना र चुनौतीहरू ★   अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ सार्वजनिक ★   जङ्गली हात्तीको आक्रमणबाट २२ वर्षीय उमेश चौधरीको मृत्यु ★   वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक ★   बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा ★   पहिरो पीडितलाई दसैँको भन्दा गुमाएका आफन्तको चिन्ता ★   तनहुँ जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा सहयोग ★   महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटाने विरुद्धको मुद्दामा पुनरावेदन नगर्ने ★   चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै ★   भारत सरकारद्वारा बाढीपीडितका लागि आवश्यक सामग्री हस्तान्तरण ★   बाढीपहिरो प्रभावित क्षेत्रमा मन्त्रीहरु ★   दशहरा पर्वको छैटौँ दिन आज ‘बेलनौत’ विधि सम्पन्न गरिँदै ★   विदेश भ्रमणमा मन्त्री सचिवकै मरिहत्ते, भ्रमणमै सकिन्छ करोडौं रकम ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव यस्तो छ वर्षाको सम्भावना

राष्ट्रिय

विद्यालयको दिवा खाजामा स्थानीय परिकार

फाइल तस्वीरमान्म — सान्नी त्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयलाई दिवा खाजामा स्थानीय परिकार समावेश गर्न निर्देशन दिएको छ । सोहीअनुसार सामुदायिक विद्यालयले पनि स्थानीय उत्पादन कोदो, मकै, फापरका परिकार प्रयोग गर्न थालेका छन् । गाउँपालिकामा रहेका ...

स्थानीयमा जङ्गली जनावरको त्रास बढ्यो

फाइल तस्वीरवीरगञ्ज — पर्साको पटेर्वासुगौली–२ लक्ष्मीपुर निवासी २३ वर्षीय सरोज अधिकारीलाई गत बिहीबार बाघले आक्रमण गरी घाइते बनायो । बाघको आक्रमणमा परी टाउको, हात र शरीरको विभिन्न भागमा चोट लागेका अधिकारीको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार ...

अध्यक्ष नेपालद्वारा सचिवालय बैठक आह्वान

फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ । काठमाडौँको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भोलि बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । सो पार्टीका केन्द्रीय कार्यालय सचिव ...

पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी

फाइल तस्वीरकाठमाडौँ — महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो । ...

काङ्ग्रेस कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे

फाइल तस्वीर ललितपुर — नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । पार्टीका सभापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा आज मङ्गलबार दिउँसो ३ बजे बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको ...

‘डम्पिङसाइट’ भरिएपछि कोरिडोर दुर्गन्धित

फाइल तस्वीरढोरपाटन — बागलुङ नगरपालिकाले काठेखोला र कालीगण्डकी करिडोर नजिकैको सुतुर्केमा फोहोर फाल्न थालेको एक दशक भयो । त्यसअघि नगरपालिकाले २०५४ सालदेखि कालीगण्डकी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । ...

साख जोगाउने सङ्घर्षमा नाम्जे गाउँफाइल तस्वीर

धनकुटा — अमेरिकाको समाचार संस्था ‘सिएनएन’को विश्वको घुम्नैपर्ने आठौँ पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको धनकुटाको नाम्जे गाउँ अहिले आफ्नो साख जोगाउने सङ्घर्षमा छ । भारतीयमूलका अमेरिकी नागरिक राजीव गोयलको पहलमा सिएनएनले विसं २०६८ मा आफूले घोषणा ...

त्रिकोणात्मक टी–२० श्रृङ्खलाको फाइनल आज हुँदै

फाइल तस्वीरकाठमाडौँ — काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज मङ्गलबार बिहान साढे ११ बजेबाट सुरु हुने फाइनल खेल आयोजक राष्ट्र नेपाल र नेदरल्याण्डस्बीच हुन ...

बसको ठक्करबाट नौ वर्षीय बालकको मृत्यु

भरतपुर — चितवनको भरतपुरमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । गएराति भरतपुर महानगरपालिका–७ ...

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै, देशका पहाडी भूभागमा आंशिक बदली

काठमाडौँ — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज मङ्गलबार देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...