२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   बाढीपहिरो प्रभावित क्षेत्रमा मन्त्रीहरु ★   दशहरा पर्वको छैटौँ दिन आज ‘बेलनौत’ विधि सम्पन्न गरिँदै ★   विदेश भ्रमणमा मन्त्री सचिवकै मरिहत्ते, भ्रमणमै सकिन्छ करोडौं रकम ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव यस्तो छ वर्षाको सम्भावना ★   मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन ★   मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया ★   नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार ★   आजको विदेशी मुद्रा खरिद–विक्री दर ★   फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको पुनःनिर्माण गरिँदै ★   छतमा यात्रु राख्ने बसलाई २० हजारसम्म जरिवाना ★   नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै ★   यात्रा गर्दा सडकको संवेदशीलताप्रति सचेत हुन आह्वान ★   प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव ★   बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो ★   ‘खाने प्रक्रिया र विधि जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण’ ★   गोदावरीका बाढीपहिरो पीडितलाई खाद्य सामग्री वितरण ★   व्यास नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग गर्ने ★   हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद ★   विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

राष्ट्रिय

बेनी–जोमसोम–कोरला सडक आयोजना : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

सडक विस्तारले तिप्ल्याङका घरटहरा भत्काउन सुरु म्याग्दी — राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति ...

महिलाका मुद्दामा सशक्त ढङ्गले कलम चलाउनुपर्नेमा जोड

काठमाडौँ — पत्रकारिता तथा आमसञ्चार क्षेत्रका अग्रजहरुले महिलाका मुद्दामा सशक्त ढङ्गले कलम चलाउनुपर्नेमा जोड दिएका छन् । एक सय १४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ, केन्द्रीय महिला विभागद्वारा आज यहाँ आयोजित ‘लैङ्गिकताका सवालमा ...

नदीजन्य पदार्थबाट करोडौँ राजस्व सङ्कलन हुँदै

बाँके — बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा आठ करोड बढी राजस्व सङ्कलन गर्ने भएको छ । यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी आठ करोड ६७ लाख ९६ ...

नेदरल्याण्ड्ससँग फाइनलमा पराजित भएपछि के भन्छन् प्रशिक्षक र कप्तान ?

काठमाडौँ — घरेलु मैदानमा त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेदरल्याण्ड्ससँग चार विकेटले पराजित भएपछि कप्तान र प्रशिक्षक दबाबमा खेल्न चुक्दाको परिणाम भएको प्रतिक्रिया दिनुभएको छ । शृङ्खलामा नेदरल्याण्ड्स पाँच अङ्कका साथ तालिकाको शीर्ष स्थानमा ...

नेप्से परिसूचकमा ७० दशमलव ३१ अङ्कको गिरावट

फाइल तस्वीरकाठमाडौँ — हिजो सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात ...

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति

फाइल तस्वीरतनहुँ — मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा ५० प्रतिशत र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति भएको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ५० प्रतिशत काम सकिएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी ...

अख्तियारद्वारा सिनियर डिभिजनल इन्जिनियरसहित चार जनाविरुद्ध मुद्दा दायर

फाइल तस्वीरकाठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सि.डि.ई.) सचिन्द्र कुमार देवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सप्तरीको हनुमाननगर ...

त्रिकोणात्मक टी–२० शृङ्खलाको उपाधि नेदरल्याण्ड्सलाई

फाइल तस्वीरकाठमाडौँ — त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेदरल्याण्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित हासिल ग¥यो । नेपालले प्रस्तुत गरेको एक सय ८५ ...

एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल नियुक्त

फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन हुनुभएको छ । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँहरुलाई आज उक्त जिम्मेवारी ...

मदरसालाई मूलप्रवाहमा ल्याउन नीतिगत समस्या

फाइल तस्वीरखजुरा — बाँकेमा दर्ता भएका सबै मदरसा राष्ट्रिय शिक्षाको मूलप्रवाहमा आउन सकेका छैनन् । जिल्लामा दर्ता भएका एक सय छ मदरसामध्ये नेपालगन्ज उपमहानगरपालिकामा ३८ वटा दर्ता छन् । उपमहानगरमा दर्ता भएका मदरसाले मात्रै राहत ...