२१ फागुन २०८०, सोमबार
फाइल तस्वीरधुलिखेल — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पार्टीका बागमती प्रदेश इञ्चार्ज अग्निप्रसाद सापकोटाले देशको परिवर्तित राजनीतिक अवस्थाले विगतको बृहत्तर कम्युनिस्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको बताउनुभएको छ । सहिद सप्ताहको अन्तिम ...
२१ फागुन २०८०, सोमबार
फाइल तस्वीरः डा. बाबुराम भट्टराई ।काठमाडौँ — पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुप्पकमल दाहाललाई गठबन्धन परिवर्तन गरेकोमा खिसिट्याउ गर्नुभएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री प्रचण्डलाई ...
२१ फागुन २०८०, सोमबार
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको सचिवालय बैठकले नयाँ गठबन्धनको गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय सचिवालय बैठकले सरकारको उद्देश्य, प्रक्रिया र ...
२१ फागुन २०८०, सोमबार
चितवन — बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्कट्टेलले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत आजदेखि यहाँ सुरु भएको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै ...
२१ फागुन २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । राप्रपाले देशको वर्तमान राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन भन्दै आगामी शनिबार २६ गते कार्यसम्पादन समितिको बैठक आह्वान ...
२१ फागुन २०८०, सोमबार
मध्यविन्दु — पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी–बर्दघाट सुस्तापूर्वको दाउन्ने क्षेत्रमा आइतबार साँझदेखि अवरुद्ध भएको सडक अझै पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । आइतबार साँझको वर्षाले सडक स्तरोन्नतिका लागि भित्तो काटिएको क्षेत्रमा रातो माटो बगाएर ल्याएपछि सडक अवरुद्ध ...
२१ फागुन २०८०, सोमबार
मोरङ — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरमा हुने राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताबाट अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभएको छ । ...
२१ फागुन २०८०, सोमबार
काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्य र व्यवस्थितरुपमा मनाउन सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको ...
२१ फागुन २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित व्यक्तिका विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैरकानुनी लाभ तथा ...
२१ फागुन २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौ — जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज दिउँसो ४ बजे बस्न लागेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख ...