२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु ★   राष्ट्रपतिसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत ★   ‘निश्चय नै’ मैले मेरो ग्लक चलाएको छुः ह्यारिस ★   चीनले सन् २०२४ को वृद्धि लक्ष्य हासिल गर्नेमा शीर्ष आर्थिक अधिकारी ‘पूर्ण विश्वस्त’ ★   पदयात्राका क्रममा पोल्याण्डका २३ वर्षीय नागरिकको मृत्यु ★   नेपालमा अकुपञ्चरको अवस्थाः सम्भावना र चुनौतीहरू ★   अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ सार्वजनिक ★   जङ्गली हात्तीको आक्रमणबाट २२ वर्षीय उमेश चौधरीको मृत्यु ★   वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक ★   बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा ★   पहिरो पीडितलाई दसैँको भन्दा गुमाएका आफन्तको चिन्ता ★   तनहुँ जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा सहयोग ★   महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटाने विरुद्धको मुद्दामा पुनरावेदन नगर्ने ★   चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै ★   भारत सरकारद्वारा बाढीपीडितका लागि आवश्यक सामग्री हस्तान्तरण ★   बाढीपहिरो प्रभावित क्षेत्रमा मन्त्रीहरु ★   दशहरा पर्वको छैटौँ दिन आज ‘बेलनौत’ विधि सम्पन्न गरिँदै ★   विदेश भ्रमणमा मन्त्री सचिवकै मरिहत्ते, भ्रमणमै सकिन्छ करोडौं रकम ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव यस्तो छ वर्षाको सम्भावना

राष्ट्रिय

म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ : प्रधानमन्त्री प्रचण्ड

फाइल तस्वीर: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नमर्दासम्म देशको राजनीतिमा उथलपुथल भइरहेन बताउनुभएको छ । आज सोमबार काठमाडौँमा आयोजित ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया ...

‘झापा विद्रोहमा कम थिएन महिलाको योगदान’

फाइल तस्वीरझापा — इतिहासमा परिवर्तन ल्याउने झापा विद्रोहको अग्रदस्तामा पुरुषको नाम देखिए तापनि त्यसलाई सफल बनाउन क्रान्तिकारी जोशका साथ प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न रहेका महिलाको चर्चा निकै कम हुने गरेको छ । आजसम्म विद्रोहका बारेमा ...

भागबण्डा मिलाउन चार सदस्यीय कार्यदल गठन

फाइल तस्वीरकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सम्मिलित नयाँ गठबन्धनले सत्ताको भागबण्डा मिलाउन चार सदस्यीय कार्यदल बनाएको छ । प्रधानमन्त्री दाहाल ...

काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने

फाइल तस्वीरकाठमाडौँ — नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । भोलि फागुन २२ गते मङ्गलबार दिउँसो ३ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । नेपाली काङ्ग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ...

पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

फाइल तस्वीरबागलुङ — बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ । महायज्ञमा देशभरबाट श्रद्धालु भक्तजन आउन थालेपछि पञ्चकोट दर्शनार्थीको बाक्लो उपस्थितिले भरिएको हो । यही ...

लगानी र उत्पादन सुरक्षित नभएको किसानको गुनासो

फाइल तस्वीरचितवन — चितवनका किसानले कृषिसम्बन्धी बनेका नीति तथा नियम कार्यान्वयनमा नआउँदा लगानी र उत्पादन सुरक्षित नभएको बताएका छन् । किसान आयोगले आयोजना गरेको ‘किसानका हकहित र अधिकार प्रवर्द्धन’ कार्यक्रममा सहभागीले राज्यले बनाएका नीतिनियम कार्यान्वयन ...

गुणस्तरीय कानुन बनाउन सांसद संसदीय कामका बढी व्यस्त हुनुपर्छः सांसद पाण्डेय

फाइल तस्वीरकाठमाडौँ — नेपाली काङ्ग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसद बद्रीप्रसाद पाण्डेयले गुणस्तरीय नीति र कानुन बनाउन सांसद संसदीय काममा बढी व्यस्त हुनुपर्ने बताउनुभएको छ । गुणस्तरीय नीति र कानुन नभएसम्म देश नबन्ने उल्लेख गर्दै उहाँले ...

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ — आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १:१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । ...

हनुमन्ते खोलामा रगताम्मे अवस्थामा एक युवकको शव फेला

भक्तपुर — भक्तपुरको मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा आज रगताम्मे अवस्थामा एक युवकको शव फेला परेको छ । इलामको इलाम नगरपालिका‐३ घर भई हाल काठमाडौँ तीनकुने बस्ने २६ वर्षीय छत्र थापाको शव फेला परेको प्रहरीले ...

मुलुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक छः अध्यक्ष ओली

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को ७७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन ...