२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना ★   ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न सरकार प्रयत्नशील छः अर्थमन्त्री पौडेल ★   सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान ★   धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु ★   भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारीमा सरकार ★   प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण ★   बाढी तथा डुबानबाट प्रभावित परिवारलाई नगद सहयोग हस्तान्तरण ★   नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम चार अर्ब ५९ करोड ★   क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारको गृहकार्य ★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु ★   राष्ट्रपतिसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत ★   ‘निश्चय नै’ मैले मेरो ग्लक चलाएको छुः ह्यारिस ★   चीनले सन् २०२४ को वृद्धि लक्ष्य हासिल गर्नेमा शीर्ष आर्थिक अधिकारी ‘पूर्ण विश्वस्त’ ★   पदयात्राका क्रममा पोल्याण्डका २३ वर्षीय नागरिकको मृत्यु ★   नेपालमा अकुपञ्चरको अवस्थाः सम्भावना र चुनौतीहरू ★   अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ सार्वजनिक ★   जङ्गली हात्तीको आक्रमणबाट २२ वर्षीय उमेश चौधरीको मृत्यु

राष्ट्रिय

नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजान नयाँ गठबन्धन : सचिव पौडेल

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको बताउनुभएको छ । ...

शेयर बजारमा सर्किट, कारोबार रोकियो

फाइल तस्वीरकाठमाडौँ — राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ । ...

एमाले सचिवालय बैठक

भक्तपुर — नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढङ्गले अगाडि बढ्न तयार रहेको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आज आकस्मिक रुपमा बसेको पार्टीको सचिवालय बैठकले सो निष्कर्ष ...

कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

फाइल तस्वीरकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताउनुभएको छ । सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उहाँले भन्नुभयो, “सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट ...

भारतीय दूध भित्रिदा नेपाली किसान समस्यामा

फाइल तस्वीरराँझा — बाँकेमा भारतीय दूधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन् । नेपालगञ्जलगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय दूध बिक्री वितरणले नेपाली किसान मर्कामा परेको दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले ...

हलेसीमा चिस्यान केन्द्रसहितको कृषि बजार सञ्चालनमा

खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याएको छ । कृषकले उत्पादन गरेका कृषिउपज बजारीकरणको लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो ...

‘राजद्रोही राजनेता’ नामक वृत्तचित्र प्रस्तुत

काठमाडौँ — सुशील कोइराला मेमोरियल फाउण्डेसनले विपी कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ नामक वृत्तचित्र काठमडौँमा प्रस्तुत गरेको छ । पञ्चायती व्यवस्थाको विरोध गरेवापत तत्कालीन शासकको रवैयका कारण भारत निर्वासनमा रहन बाध्य हुनुभएका नेपाली काङ्ग्रेसका नेता ...

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

काठमाडौँ — नेपाली काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप नै ‘अवाकस’ भएको बताउनुभएको छ । बालविकास एनसिमास प्रालिद्वारा आज यहाँ आयोजित राष्ट्रव्यापी अवाकस प्रतियोगिता कार्यक्रममा उहाँले परम्परागत गुरुकुल शिक्षा पद्धतिको वैज्ञानिक स्वरुपको पठनपाठन ...

विधि र कानुन निर्माणबारे धेरै सिक्ने अवसर पाइयोः सभापति पन्थ

काठमाडौँ — राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले आफ्नो छ वर्षे राष्ट्रियसभाको सदस्य कार्यकाल संसदीय अभ्यासका दौरानमा विधि र कानुन निर्माणमा धेरै सिक्ने अवसर भएको उल्लेख गर्नुभएको छ । आज विज्ञप्ति जारी ...

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा कानुनमन्त्रीद्वारा थप समय माग

काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउन थप समय माग गर्नुुभएको छ । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा मन्त्री गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउन तयारी ...