२० फागुन २०८०, आइतबार
काठमाडौँ — सुशील कोइराला मेमोरियल फाउण्डेसनले विपी कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ नामक वृत्तचित्र काठमडौँमा प्रस्तुत गरेको छ । पञ्चायती व्यवस्थाको विरोध गरेवापत तत्कालीन शासकको रवैयका कारण भारत निर्वासनमा रहन बाध्य हुनुभएका नेपाली काङ्ग्रेसका नेता ...
२० फागुन २०८०, आइतबार
काठमाडौँ — नेपाली काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप नै ‘अवाकस’ भएको बताउनुभएको छ । बालविकास एनसिमास प्रालिद्वारा आज यहाँ आयोजित राष्ट्रव्यापी अवाकस प्रतियोगिता कार्यक्रममा उहाँले परम्परागत गुरुकुल शिक्षा पद्धतिको वैज्ञानिक स्वरुपको पठनपाठन ...
२० फागुन २०८०, आइतबार
काठमाडौँ — राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले आफ्नो छ वर्षे राष्ट्रियसभाको सदस्य कार्यकाल संसदीय अभ्यासका दौरानमा विधि र कानुन निर्माणमा धेरै सिक्ने अवसर भएको उल्लेख गर्नुभएको छ । आज विज्ञप्ति जारी ...
२० फागुन २०८०, आइतबार
काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउन थप समय माग गर्नुुभएको छ । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा मन्त्री गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउन तयारी ...
२० फागुन २०८०, आइतबार
भैरहवा — उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन प्रवर्द्धनका लागि सुरु गरेको अभियानमा विश्राम नलाग्ने बताउनुभएको छ । आज शुद्धोधन गाउँपालिका–५ मानपकडीमा इलाका प्रशासन कार्यालय उद्घाटन गर्नुहुँदै मन्त्री ...
२० फागुन २०८०, आइतबार
काठमाडौँ — फलाम र स्टील उत्पादक उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ ‘बिलेट’ र ‘स्पञ्ज आइरन’को करसम्बन्धी विवाद फेरी ब्यूँझिएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यस विषयमा सोधखोज थालेसँगै ...
२० फागुन २०८०, आइतबार
धनकुटा — धनकुटामा आज अपराह्न भएको सवारी दुर्घटनामा एकजना बालिकाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान दुर्घटना हुँदा घटनास्थलमा नै एक बालिकाको मृत्यु भएकोहो । ...
२० फागुन २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौँ — संविधानको प्रस्तावनामा उल्लेखित समाजवादोन्मुख अवधारणाका आधारमा विद्यालय शिक्षा विधेयक, २०८० लाई परिमार्जित गर्न विभिन्न राजनीति दलका नेता, सांसद, विज्ञ र सरोकारवालाले जोड दिएका छन् । ...
२० फागुन २०८०, आइतबार
फाइल तस्वीरः कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक । काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन थप समय माग्नुभएको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार ...
२० फागुन २०८०, आइतबार
फाइल तस्वीरमहोत्तरी — मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा मिथिला महाकुम्भ र महाशिवरात्रि पर्वको चहलपहल बढेको छ । महाशिवरात्रि र १५ दिन मिथिलाका विभिन्न तीर्थस्थल घुम्दै फन्को लगाइने महाकुम्भ नजिकिँदै गर्दा यहाँ यी पर्वको तयारीसँगै चहलपहल ...