११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

राष्ट्रिय

भारतको बिहारमा अभिनेता सुशान्त सिंहका भाईमाथि गोली प्रहार

भारतको बिहारमा दिवङ्गत अभिनेता सुशान्त सिंहका भाई राजकुमार सिंह र उनका सहयोगीमाथि गोली प्रहार भएको छ । ...

नौ सभापतिहरुले अझै बुझाएनन् गाडी

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएका छन् । ...

शेयर बजार परिसूचक नेप्से भारी अङ्कले गिरावट

आइतबारको शेयर बजारमा भारी अङ्कले गिरावट आएको छ । सो दिन बजार परिसूचक नेप्सेमा ५४ दशमलव ७५ अङ्कले गिरावट आएर परिसूचक २ हजार ३ सय ७० दशमलब ५४ अङ्कमा झरेको छ । ...

६ महिनामा ४८ अर्बको डिजेल भित्रियो

प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । ...

सभामुखद्वारा सुनुवाइका लागि संवैधानिक परिषदले पठाएको नामावली फिर्ता

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले पठाएको नामावली फिर्ता गरेका छन् । ...

दश लाख रुपैयाँ लिएर दुबइ हिड्न लागेका एक व्यक्ति पक्राउ

स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको १० लाख नेपाली रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । ...

नेपाली जनताले प्रतिगामी कदम परास्त गर्ने छन्: झलनाथ खनाल

कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको आरोप लगाएका छन् । ...

लिमीमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन

हुम्ला जिल्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । ...

संसद विघटनविरुद्ध दायर रिटमाथि सरकारी पक्षको बहस भोलिदेखि सुरु हुँदै

संसद विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारी पक्षको बहस भोलिदेखि सुरु हुने भएको छ । ...

अमेरिकामा २ करोड ९५ लाख बढी(कोभिड–१९)खोपको डोज लगाइयो

अमेरिकामा २ करोड ९५ लाख बढी कारोना भाइरस (कोभिड–१९) को खोपको डोज लगाएको अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जानकारी दिएको छ । ...