११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

राष्ट्रिय

कोरोना खोपको विकासका लागि ३५ हजार करोड बजेट

भारतले कोरोना खोपको विकास गर्न आर्थिक वर्ष २०२१/२२ का लागि ३५ हजार करोड भारतीय रुपैयाँ बजेट छुट्याएको छ । ...

ओली समूहको सभाको आयोजनामा प्रचण्ड नेपाल पक्षका ५ जना घाइते

नेकपाको केपी ओली पक्षले नुवाकोटको बट्टारमा राखेको कार्यक्रममा सहभागी हुन आएका उपप्रधानमन्त्री तथा सो समूहका सचिवालय सदस्य ईश्वर पोखरेललगायतका नेताहरुलाई प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । ...

सेञ्चुरी बैंककोे सेयर खरिद गर्न लगानीकर्ता इच्छुक देखिए

साताको दोस्रो दिन आज सेयर बजार खुलेसँगै हरियाली देखिएको छ । नेपाल स्टक एक्स्चेञ्जमा कारोबार हुने धेरै जसो कम्पनीहरुको सेयर मूल्य वृद्वि भएको छ । ...

प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

अदालतको अवहेलना गरेको भन्दै नेकपा (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । ...

उपत्यकामै बसका सह–चालकबाट कुटिए यात्रु

भक्तपुरको दूधपाटीमा एक सार्वजनिक यातायातका सह–चालकले यात्रुमाथि कुटपिट गरेका छन् । ...

साताको दोस्रो दिन सुनचाँदीको मूल्यमा वृद्वि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । ...

धादिङमा सवारी दुर्घटना, २ जनाको मृत्यु

धादिङको सिम्लेमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । ...

महिला लघुवित्त संस्थाले (आईपीओ) बिक्रि खुला गर्दै

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण सेयर (आईपीओ) बिक्रि खुला गर्ने भएको छ । ...

कक्षा १२ को नतिजा : यस्तो छ नियमित परीक्षार्थीहरुको जीपीए विवरण

कक्षा १२ को सोमबार प्रकाशित नतिजाअनुसार नियमिततर्फ सहभागी ३ लाख १० हजार ३ सय १६ परीक्षार्थीको जीपीए विवरण प्राप्त भएको छ । ...

वेस्ट ह्यामलाई पराजित गर्दै लिभरपुल तेस्रो स्थानमा उक्लियो

मोहमद शलाहले प्रिमियर लिगका पछिल्ला सात खेलमा पहिलो पटक गोल गरेपछि लिभरपुलले वेस्ट ह्यामलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ । ...