११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

राष्ट्रिय

नेप्से परिसूचक ३७ दशमलव ७० अङ्कले वृद्वि

आज सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ७० अङ्कले बढेर २ हजार ४ सय माथि पुगेको छ । ...

प्रचण्ड–माधव पक्षले ओलीलाई पार्टीबाट निष्कासित गर्यो

नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । ...

सरकारले बढी कर लिएको भन्दै व्यवसायीहरु आन्दोलित

लकडाउनको समयमा कर छुट दिनुको सट्टा उल्टै जरिवाना लिएको भन्दै विभिन्न पेशागत क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका हुन् । ...

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ७ लाख ५७ हजार नाघ्यो

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणको कारण १ सय १८ जनाको मृत्यु भएको छ । ...

कोरोनाका कारण रोकिएको नेफ्टा फिल्म अवाड फागुन २९मा हुने

कोरोना भाइरसको कारण रोकिएको नेफ्टा फिल्म अवार्ड आगामी फागुनको अन्तिम साता आयोजना हुने भएको छ । ...

सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमाको अभ्यास गर्दै

नेपाली सेनाका करिब १० बख्तरबन्द गाडीले आज राति चक्रपथ परिक्रमाको अभ्यास गर्दैछन् । ...

ससंद विघटन विरुद्ध सर्वोच्चमा प्रतिरक्षा बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाईको क्रममा सोमबारदेखि प्रतिरक्षा बहस सुरु भएको छ । ...

प्रचण्ड–माधव समूहद्धारा प्रदेशसभा बैठक बोलाउन माग गर्दै नाराबाजी

बागमती प्रदेशसभाको बैठक बोलाउन माग गर्दै नेकपा प्रचण्ड–माधव समूहले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि भेला भएर नाराबाजी गरेका छन् । ...

काठमाडौं उपत्यकामा मदिराको खपत बढ्यो

राजनीतिक अस्थिरतासँगै बढेको सरगर्मीले काठमाडौं केन्द्रित भेटघाट तथा छलफलसहित गतिविधि बढेकाले रक्सीको माग उच्च भएको मदिरा व्यवसायी संघ काठमाडौंले जानकारी दिएको छ । ...

अकस्मात र विनाकारण स्थगित बैठकप्रति हाम्रो घोर आपत्ती छ : अष्टलक्ष्मी शाक्य

नेकपा प्रचण्ड–माधव समूहले बागमती प्रदेश सभाको बैठक अकस्मात स्थगित गरेको भन्दै आपत्ती जनाएको छ । उसले प्रदेशसभाका सभामुख अल्पमतको सरकारको लाचार छाया बनेको टिप्पणी समेत गरेको छ । ...