११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

राष्ट्रिय

आन्दोलनरत अनेरास्ववियूको विद्यार्थीहरुद्धारा स्थानीय सरकारलाई ज्ञापनपत्र

संसद विघटनलाई प्रतिगमनकारी कदम भन्दै आन्दोलनरत अनेरास्ववियूको प्रचण्ड–माधव नेपाल समूह निकट विद्यार्थीहरुले आज स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाउँदै छन् । ...

आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ३ पैसा रहेको छ । ...

रोकिएनन् आपराधिक क्रियाकलापः झरफुकको नाममा हत्या

पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएको छ । झारफुकको नाममा तातो पन्यूले डामेर हत्या गरेदेखि विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिट,किसानका गोठमा आगलागीसम्मका घटना घटेका छन् । ...

सुनको मूल्य सामान्य रुपमा उकालो लाग्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा करोबार भइरहेको छ । ...

वितरण योग्य मुनाफामा नबिल बैंक पहिलो स्थानमा

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सबै बैंकलाई पछि पार्दै नविल बैंक पहिलो बनेको छ । वितरण योग्य मूनाफामा धेरै हुनेमा नविल बैंक पहिलो स्थानमा देखिएको हो । ...

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कैलालीको घोडाघाडी नगरपालिका –१० मा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । ...

प्रिमियर लिगमा म्यानचेष्टर सिटी विजयी

प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेष्टर सिटी विजयी भएको छ । दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भने बराबरीमा रोकिएको छ । ...

सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्नुस : बादल

नेकपा केपी ओली समूहका नेता रामबहादुर थापा बादलले आफूलाई ’लालगद्दार’ भन्नेहरुलाई प्रश्न गरेका छन् । ...

अनेरास्ववियूका विद्यार्थीहरुद्धारा ओलीको पुतला दहन

प्रधानमन्त्रीको कदमविरुद्ध नेकपा दाहाल–नेपाल समूहले देशभर विरोधसभाहरुको आयोजना गरिरहेको बेला अनेरास्ववियूका विद्यार्थीहरुद्धारा ओलीको पुतला दहन गरेका छन् । ...

देश बर्बाद गर्ने मनसायले ३ जना पूर्वप्रधानमन्त्री लौरो टेकेर हिँडिरहनु भएको छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना पूर्वप्रधानमन्त्री आफ्नो विरुद्ध देशभर ‘टुकुटुकु लौरो टेकेर’ हिँडिरहेको भन्दै व्यङ्ग्य गरेका छन् । ...