११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

राष्ट्रिय

ओलीले गरे पण्डितको मन्त्रोच्चारणसहित सडक शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरमा निर्माणाधीन गोन्द्राङ–पुल्चोक ६ लेन सडकको शिलान्यास गरेका छन् । शनिबार दिउँसो ओलीले पण्डितको मन्त्रोच्चारणसँगै सडकको शिलान्यास गरेका हुन् । ...

‘प्रतिगमनविरुद्ध लेखक साहित्यकार’ नारा सहित जनसाहित्य लेखक संघको प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध लेखक तथा साहित्यकारहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । ...

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता फाइनलः आर्मीले दियो एपीएफलाई २ सय ११ रन

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा यतिबेला त्रिभुवन आर्मी क्लब र एपीएफ प्रतिस्पर्धा गरिरहेका छन् । ...

एसियाली अनलाइन सुटिङ प्रतियोगितामा सुस्मिताको ६ सय १९ स्कोर

नेपालले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा नेपाली खेलाडी मध्ये शनिबार सर्वाधिक ६ सय १९ अङ्क जोडेकी छन् । ...

नेकपा प्रचण्ड–नेपाल समूहद्धारा विरोधसभा ¥याली सहित शक्ति प्रदर्शन

सुदूरपश्चिम प्रदेशको धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहले विरोधसभाअघि ¥याली निकालेर शक्ति प्रदर्शन गरेको छ । ...

डा. गोविन्द केसीदेखि रमेश खरेलसम्म सडकमा उत्रिए

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आज शनिबार स्वतन्त्र नागरिकहरुले राजधानीमा प्रदर्शन गरेका छन् ...

कलिलो उमेरमै प्रेममा परेकी करीनालाई आमाले लगाइन घेराबन्दी

दोस्रो पटक गर्भवती भएकी बलिउडकी अभिनेत्री करीना कपूर यतिबेला चर्चामा छिन् । ...

कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा देखाप¥यो सामान्य असर

कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । ...

मुख्यमन्त्री र मन्त्रीद्धारा प्रचण्ड–नेपालको भव्य स्वागत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले नेकपा प्रचण्ड—नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको भव्य स्वागत गरेका छन् । ...

कहिलेदेखि सुरु हुदैछ त, आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता

मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत १७ देखि २८ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ । ...