११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

राष्ट्रिय

देशभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २७ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ९ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको छ । ...

सम्पदाप्रेमीको आवरण ओढेर राजनीति नगर्नुस : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमल पोखरी पुनर्निर्माणका क्रममा राजनीति हावी भएको बताएका छन् । ...

प्राविधिक शिक्षालय महासङ्घको महाधिवेशन शुरु

निजी प्राविधिक शिक्षालय महासंघ नेपालको आठौं महाधिवेशन तथा केन्द्रीय भेला बुटवलमा सुरु भएको छ । ...

सरकारको प्रतिगामी र अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइदिन्छ : डा. संग्रौला

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले केपी ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको बताएकी छन् । ...

ओलीले चुनाव गराएर प्रजातन्त्र बलियो बनाउलान् भन्ने भ्रमबाट मुक्त हुनुहोस् : माधव नेपाल

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले चुनाव गराएर प्रजातन्त्र बलियो बनाउलान् भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् । ...

जर्मन सरकारले लगायो पाँच देशमाथि प्रतिबन्ध

जर्मनीले कोरोनाबाट अति प्रभावित विभिन्न पाँच देशका लागि आफ्नो नाका बन्द गर्ने निर्णय गरेको छ । ...

दुई तिहाइ सांसद ओलीको प्रतिगमनको विपक्षमा रहेको प्रचण्डको दावी

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले मात्रै आफूहरु चुप लागेर बसेको बताएका छन् । ...

पहिलो साता ५३ अङ्कले बढेको नेप्से परिसूचक दोस्रो साता भने स्थिर

कोरोना त्रासकाबीच खुलेको सेयर बजारमा एक किसिमको रौनक नै आयो । अझ दशैं तिहार पछि त सेयर बजारमा बहार नै आएको छ । ...

केपी ओली एक तिहाई नै हो भन्ने सावित भयो : प्रचण्ड

नेकपा प्रचण्ड—माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा मात्र होइन, सडकमा पनि एक तिहाई भएको दाबी गरेका छन् । ...

तल्लो अरुण जलविद्युत् परियोजनाका लागि भारतीय एएसजेभिएन लिमिटेड छनोट

तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणा अन्तर्गत ढाँचामा विकास गर्न भारतको एएसजेभिएन लिमिटेड छनोट भएको छ । ...