११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

राष्ट्रिय

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । ...

कांग्रेसले आज देशभर संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज कांग्रेसका सबै भ्रातृ सङ्गठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गर्न लागेका हुन् । ...

सत्ता आफ्नो हातमा लिँदै देशमा सङ्कटकालको घोषणा

म्यानमारमा सेनाले सत्ता आफ्नो हातमा लिँदै देशमा सङ्कटकालको घोषणा गरेको छ । ...

उत्कृष्ट गोल गर्दै मेस्सीले बार्सिलोनालाई जीत दिलाए

लियोनेल मेस्सीले करियरको ६ सय ५० औं गोल पुरा गर्दा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २–१ ले पराजित गरेको छ । ...

झापामा आगलागी हुँदा एक जनाको मृत्यु

झापाको घेराबारीस्थित एक घरमा आगलागी हुँदा घरभित्र सुतिरहेका एक जनाको जलेर मृत्यु भएको छ । ...

ओलीले राजा रजौटासँग साँठगाँठ गरेर ससंद् विघटन गरेः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । ...

ओली प्रतिक्रियावादीको मतियार बनेर इतिहासको कुपात्र बने : पम्फा भुषाल

नेकपा प्रचण्ड–माधव पक्ष स्थायी कमिटी सदस्य पम्फा भुषालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरी हिन्दु राज्य स्थापनाको षडयन्त्र गरेको बताएकी छन् । ...

कोरोनाका कारण आज थप २ जनाको मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर १ सय ५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ...

सेयर मूल्य उच्च भएका दुई कम्पनीहरुको सेयर कारोबार नै रोक्का

सेयर मूल्य उच्च भएका दुई कम्पनीहरु राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले रोक्का गरिदिएको छ । ...

केन्द्रीय कमिटी बैठक, आकस्मिक रुपमा

नेकपा प्रचण्ड–माधव समूहले भोलि सोमबार बिहान ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । ...