०६ फागुन २०७७, बिहिबार
काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज सेयर बजार बढेर बन्द भएको छ । सेयर कारोबार मापक परिसूचक नेप्से दोहोरो अङ्कले बढ्दा अधिकांशक कम्पनीहरुको सेयर मूल्य बढेको छ । केहि दिन यता बैंकिङ क्षेत्रमा देखिदै ...
०६ फागुन २०७७, बिहिबार
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानमा अब विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउनु पर्ने माग राख्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोना ...
०६ फागुन २०७७, बिहिबार
काठमाडौं – सेना दिवसको अवसरमा प्रधासेनापति खुला म्याराथन प्रतियोगिता हुने भएको छ । जंगीअड्डाको खेल मैदानबाट सुरु हुने गरी २२ फागुनबाट प्रतियोगिता गर्न लागिएको सैनिक शारीरिक तथा खेलकुद केन्द्रले जानकारी दिएको छ ।पुरुष खुलातर्फ ४२.१९७ ...
०६ फागुन २०७७, बिहिबार
काठमाडौं – सुनको बजार मूल्यले ओरालो ट्रेन्ड समातेको छ । बुधबार प्रतितोलामा ११ सय रुपैयाँले घटेर ८ महिनायताकै सस्तो भएको सुनको मुल्य आज पनि ओरालो लागेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुन ...
०६ फागुन २०७७, बिहिबार
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणको लागि आज मिनी अक्सन हुँदैछ । चेन्नाईमा हुने अक्सन भारतीय समय अनुसार दिउँसो ३ बजे सुरु हुने भएको छ । मिनी अक्सन भएकोले यो पटक ...
०६ फागुन २०७७, बिहिबार
काठमाडौं – प्रधानमन्त्री ओली आज सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् । अदालतको अवहेलना मुद्दामा अदालतको आदेश अनुसार ओली आफै लिखित जबाफ बोकेर सर्वोच्च जान लागेका छन् । माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले ...
०६ फागुन २०७७, बिहिबार
काठमाडौं – सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू रञ्जित तामाङ समूहले आज देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर अनेरास्ववियूले ...
०६ फागुन २०७७, बिहिबार
काठमाडौं – बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पाेरेसनले उत्पादन गरेको (कोभिड–१९) कोरोना भाइरसविरुद्धको खोपले नेपालमा आपत्कालीन प्रयोगको अनुमति पाएको छ ।‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ ...
०६ फागुन २०७७, बिहिबार
काठमाडौं – नेकपा (प्रचण्ड–नेपाल) समूहले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न ४ बजेदेखि एक घण्टा टुँडिखेल घेराउ गर्न लागेको हो । मानव साङ्लो बनाएर ...
०६ फागुन २०७७, बिहिबार
काठमाडौं – राष्ट्रिय निकुञ्जमा चोरीशिकारी र प्राकृतिक कारणले निरन्तर गैँडा मर्ने क्रम रोकिएको छैन । बुधबार दुई वर्षको पोथी गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती ...