०९ फागुन २०७७, आइतबार
काठमाडौं – रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सुदूर पश्चिम प्रदेश टिम च्याम्पियन बनेको छ । कराँते प्रतियोगितामा सुदूर पश्चिम ४ स्वर्ण पदक हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगितामा ...
०९ फागुन २०७७, आइतबार
काठमाडौं – भक्तपुरबाट लागूऔषधसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बेतियास्थित सिक्टा–१० बस्ने ४७ वर्षीय आनन्दराम चमार रहेका छन् । भक्तपुर नगरपालिका–१ स्थित डा. इवामुरा अस्पताल अगाडिको सडकखण्डबाट आज ...
०९ फागुन २०७७, आइतबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको मूल्य ८ सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार तोलामा रु ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजारमा कारोबार हुने ...
०९ फागुन २०७७, आइतबार
राजनीतिक दलका नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आरोप लगाएका छन् । देशमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रम प्रति लक्षित गर्दै विभिन्न राजनीतिक दलका नेताहरुको क्रियाकलापलाई लिएर टिप्पणी गर्दै ...
०७ फागुन २०७७, शुक्रबार
काठमाडौं –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप ९७ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको छ ...
०७ फागुन २०७७, शुक्रबार
काठमाडौं – नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै हवाई कम्पनीहरुले पनि हवाई भाडा वृद्धि गर्ने भएका छन् । आज बसेको बायुसेवा सञ्चालक संघको बैठकले निगमले हवाई इन्धनको समेत मुल्य वृद्धि गरेको भन्दै हवाई ...
०७ फागुन २०७७, शुक्रबार
काठमाडौं – नेपाली कांग्रेसका नेता एवं समाजसेवी मित्रसेन दाहालको निधन भएको छ । लामो समयदेखि उनि मृगौला सम्बन्धी समस्याबाट पीडित भएका थिए उनको उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो । उनले काठमाडौंको साँखुमा ...
०७ फागुन २०७७, शुक्रबार
काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विप्लव समूहका नेताद्वय भेषराज भुसाल र देवबहादुर केसी पक्राउ परेका छन् । विप्लव समूहसहितका ४ दलीय रणनैतिक संयुक्त मोर्चाले बिहीबार बुटवलमा गरेको सभामा सहभागी भएका नेता भुसाल ...
०७ फागुन २०७७, शुक्रबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलाको १ हजार रुपैयाँले घटेको छ । बिहीबार ८९ हजार २ सयमा कारोबार भएकोे छापावल सुनको मुल्य आज ८८ हजार २ सय रुपैयाँमा झरेकोे छ ...
०७ फागुन २०७७, शुक्रबार
काठमाडौं – संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । आज एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दाको बहस सकिएको हो । बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन ...