०१ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आइजिपी कप क्रिकेटः मधेस प्रदेश विजयी ★   साहित्यकार सुवेदीका चार कृति लोकार्पण ★   पूर्वप्रधानमन्त्री प्रचण्डलाई अमर्यादित अभिव्यक्ति नदिन चेतावनी ★   जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्य छः वन तथा वातावरणमन्त्री ठकुरी ★   विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा ★   संसद्को चालू अधिवेशनबाट दर्जनौँ ऐन पारित हुन्छन्ः राष्ट्रियसभाका अध्यक्ष दाहाल । ★   चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चालेप्रदर्शन गर्ने ★   चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारिस्परिक हितमा लगानी बढाउनुपर्नेमा सभामुखको आग्रह ★   गठबन्धन सरकार परिस्थितिको उपज होः उपप्रधानमन्त्री सिंह ★   शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्छः अध्यक्ष प्रचण्ड ★   वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन ★   दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक: मुख्यमन्त्री कार्की ★   नेकपा एसको ‘समाजवादी अभियान’ सुरु ★   बारीमा उम्रिएको च्याउ पकाएर खाँदा दश जना बिरामी ★   ट्रिपरले ठक्कर दिंँदा मोटरसाइकल चालकको मृत्यु ★   आन्तरिक पर्यटकको केन्द्रविन्दु बन्दै कोरला नाका ★   कोदोको पिठोबाट गाउँमै बिस्कुट उत्पादन ★   निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा चलचित्रकर्मीहरुको जोड ★   दिक्तेलको बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना–टपरी उद्योग ★   पौरखी किसानका कुराः व्यासका बाँस्तोला दूध बेचेरै कमाउछन् मासिक दुई लाख !

राष्ट्रिय

एकताको झण्डा हामीले उठाएका छौं : प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले पुस ५ पछि ...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा नेगेटिभ सर्किट

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा आज नेगेटिभ सर्किट लागेको छ । लगातार सकारात्मक सर्किट लागेको यो सेयरमा दोस्रो बजारमा कारोबार खुलेको आठौं दिनमा आज नेगेटिभ सर्किट लागेको छ ।आज बजार खुल्ने वित्तिकै बैंकको शेयर ...

रवि लामिछानेद्धारा नयाँ टेलिभिजन च्यानल शुभारम्भको घोषणा

काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेको सङ्लग्नतामा नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोरके’ सञ्चालनमा आउने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी सञ्चारकर्मी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानलको शुभारम्भको घोषणा गरेका छन् । यो टेलिभिजन नेपालकै पहिलो ...

‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल शुरु

काठमाडौं – शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजबाट शुरु हुँदै छन् । कोरोना भाइरसका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगित भएको थियो । लिगमा आज २ वटा खेल ...

सिरहामा सवारी दुर्घटनामा परि १३ जना घाइते

काठमाडौं – सिरहामा सवारी दुर्घटनामा परि १३ जना घाइते भएका छन् । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. –४ स्थित बस्तिपुरमा रोकिराखेको एक ट्रकमा तीव्र गतिमा आइरहेको बस ठोक्किँदा १३ जना घाइते भएको र त्यसमध्ये २ ...

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । सोमबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९० हजार १ सय ...

डा. बाबुराम भट्टराई आज विहान अस्पताल भर्ना

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना हुँनुभएको छ । डा. बाबुराम भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा आज विहान ९ बजे भर्ना भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप ...

मैले राजीनामा दिनुपर्ने कुनै कारण नै छैनः अग्नि खरेल

काठमाडौं – महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको बताउनु भएको छ । विभिन्न सञ्चारमाध्यममा संसद विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर ...

जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ३७ प्रतिशत वृद्धि

काठमाडौं – नेपालमा जीवन बीमाको पहुँच बढ्न थाले पछि बीमा कम्पनीहरुको आम्दानीमा उल्लेख्य बृद्धि भएको छ । चालू आर्थिक वर्ष ०७७/ ७८ को दोस्रो त्रैमासिकमा जीवन बीमा कम्पनीहरूको बिमाशुल्क सङ्कलन ३७ प्रतिशतले बढेको देखिन्छ । ...

आज देशभर थप १ सय २५ जनामा कोरोना पुष्टि

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप १ सय २५ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको ...