१९ फागुन २०७७, बुधबार
काठमाडौं – राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशले पनि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्चपदस्थ अधिकारीहरुले फागुन २३ गते कोरोना भाइरस विरुद्धको खोप लगाउने जानकारी ...
१९ फागुन २०७७, बुधबार
काठमाडौं – नेपाली सेनाको पृतनापति सम्मेलन आजदेखि सुरु हुनलागेको छ । महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा सेनाले ३ दिने पृतनापति सम्मेलनको आयोजना गर्न लागेको हो । २१ गतेसम्म सञ्चालन हुने सम्मेलनमा पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा ...
१९ फागुन २०७७, बुधबार
काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्सले पूर्वनिर्धारित समय परिवर्तन गर्दै आगामी शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) खुला गर्न लागेको छ । यसअघि आइतबारबाट आईपीओको निष्कासन गर्ने भनिएको थियो । तर ज्योति लाइफ इन्स्योरेन्सले २ दिन ...
१९ फागुन २०७७, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभएको छ । नेता खनालका अनुसार केन्द्रीय समिति ...
१९ फागुन २०७७, बुधबार
काठमाडौं – सभामुख,मन्त्री र सांसदहरुले आज कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउने भएका छन् । उनिहरुलाई सरकारले बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउनको लागि आग्रह गरेको छ ।कोरोना भाइरसविरुद्धको खोप आज बिहान १० बजेबाट ...
१८ फागुन २०७७, मङ्गलबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप ७८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको छ ।मन्त्रालयका अनुसार आज ...
१८ फागुन २०७७, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं. ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गर्नु भएको छ । उहाँले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन ...
१८ फागुन २०७७, मङ्गलबार
काठमाडौं – आज सेयर बजारमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहहरुको सबइन्डेक्स घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक परिसूचक नेप्से ५९ दशमलव ७० अङ्कले घटेको छ ।परिसूचक नेप्से ...
१८ फागुन २०७७, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको दोभान बजारमा लागेको आगलागीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले आगलागीबाट क्षति पुगेको दोभान बजारको पुनर्निर्माण र पीडितलाई राहत उपलब्ध गराउने बताउनु भएको ...
१८ फागुन २०७७, मङ्गलबार
काठमाडौँ — सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द बिप्लब समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र दीपक चलाउनेको नेतृत्वमा २ सदस्यीय टोली गठन गरेको छ । बिप्लब समूहका अनुसार सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोलीको गठन ...