०४ चैत २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर ★   सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै ★   माथिल्लो ठूलोखोला ‘ए’ आयोजना निर्माण धमाधम ★   अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते ★   चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने ★   नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त ★   जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छः सभापति देउवा ★   ‘सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने ★   सङ्कटमा आरन पेसा ★   आगलागीबाट आठ घर, आठ पाली जलेर नष्ट ★   गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन गरौँः अध्यक्ष दाहाल ★   एक हजार एक सय विद्यार्थीले गरे ‘एबाकस’ पद्धतिबाट हिसाब ★   गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकबीच भेटवार्ता ★   प्रहरी महानिरीक्षक कुँवरको बिदाइ ★   जनस्वास्थ्य अभियानका क्रममा छ सयभन्दा बढी लाभान्वित ★   मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक नियुक्ति गर्दै ★   एमाले सचिवालय बैठकः लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प ★   रेड सी क्षेत्रमा द्वन्द्व घटाउन चीनद्वारा ‘वार्ता’को आग्रह ★   सप्ताहन्तमा अमेरिकामा आएको आँधीका कारण कम्तीमा ४० जनाको मृत्यु ★   सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक बहुमतले पारित

राष्ट्रिय

विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा

काठमाडौं – दुई पक्षबीच भएको सहमतिको विस्तृत विवरण आज दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने भएको छ । समारोहलाई सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ...

आज थप १ सय ७ जनामा कोरोना पुष्टि

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७४ हजार ४ सय ...

बाँकी २ वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छः अर्थमन्त्री पौडेल

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारको बहुमत सांसद रहेको बताउनुभएको छ । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएको अर्थमन्त्रीले पौडेलले यहाँ आज पत्रकारसँग कुरा गर्दै अब पनियही सरकार निरन्तर रहने बताउनुभयो ...

साताको अन्तिम कारोबारको दिन सेयर बजारमा वृद्वि

काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज सेयर बजारमा वृद्वि भएको छ । ९० दशमलव ६७ अङ्कले बढेको बजारमा सबै समूहमा बढोत्तरी रहेको छ । ३ दशमलव ७५ प्रतिशतले बढेको बजार २ हजार ५ सय ...

अपराधिक घटना परिवार र आफन्तबाटै धेरै

काठमाडौं – केही अपराधिक घटनाहरु परिवार र आफन्तबाट नै धेरै हुने गरेकोे छ । जिल्ला प्रहरी कार्यालयले पाटन र मैलौली नगरपालिकामा आयोजित छुट्टै÷छुट्टै कार्यक्रममा ‘नागरिक सुनुवाई’ कार्यक्रममा प्रहरीले सो जानकारी दिएको हो ।प्रहरी नायब उपरीक्षक ...

आवश्यकता परेमा मात्र कांग्रेस सरकारमा जान्छः डा महत

काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताउनुभएको छ । आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी ...

नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिकोत्सव समारोहमा सञ्चारमन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङ काठमाडौँको कमलादीस्थित नेपाल दूरसञ्चार प्राधिकरणको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै । – रासस ...

भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिनेछः अध्यक्ष ज्ञवाली

काठमाडौं – भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहँुले भानु नगरपालिकामा आयोजना गरेको आवासको अधिकारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले ...

देशको पहाडी भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं – पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको ...

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । बुधबार तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर ८६ हजार ५ सय ...