०३ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने ★   नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त ★   जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छः सभापति देउवा ★   ‘सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने ★   सङ्कटमा आरन पेसा ★   आगलागीबाट आठ घर, आठ पाली जलेर नष्ट ★   गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन गरौँः अध्यक्ष दाहाल ★   एक हजार एक सय विद्यार्थीले गरे ‘एबाकस’ पद्धतिबाट हिसाब ★   गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकबीच भेटवार्ता ★   प्रहरी महानिरीक्षक कुँवरको बिदाइ ★   जनस्वास्थ्य अभियानका क्रममा छ सयभन्दा बढी लाभान्वित ★   मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक नियुक्ति गर्दै ★   एमाले सचिवालय बैठकः लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प ★   रेड सी क्षेत्रमा द्वन्द्व घटाउन चीनद्वारा ‘वार्ता’को आग्रह ★   सप्ताहन्तमा अमेरिकामा आएको आँधीका कारण कम्तीमा ४० जनाको मृत्यु ★   सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक बहुमतले पारित ★   स्ववियु निर्वाचनः नेतृत्व स्थापित गर्ने थलो ★   सर्वोच्चद्वारा बन्दी प्रत्यक्षीकरण रिट खारेज ★   निःशुल्क अनिवार्य र सर्वसुलभ शिक्षा प्रवद्र्धनमा जोड ★   राष्ट्रिय सरकार गठनको विषय बेमौसमी बाजा होः एमाले उपमहासचिव ज्ञवाली

राष्ट्रिय

सरकार र विप्लव समूहबिच ३ बुँदे सहमति

काठमाडौं – प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग ३ बुँदे सहमति भएपछि विप्लव समूहले हिंसा छोड्ने भएको हो । सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध पनि हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन ...

दोभान बजारको आगलागीमा ४० करोडको क्षति

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार ...

तनहुँ जिल्लाको सेवरमा औषधि उत्पादन गरिँदै

काठमाडौं – तनहुँ जिल्लाको व्यासनगरपालिका –१० स्थित सेवरमा पोखरा फर्मास्युटिकल प्रालिले औषधि उत्पादन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको छ । कोभिड–१९ का कारण निर्माण कार्यमा प्रभाव परेपछि आगामी असार मसान्तभित्र सम्पन्न गर्ने ...

प्रदेश नं– १ को प्रदेशसभा बैठक चैत २ मा बस्ने

प्रदेश नं – १ को प्रदेशसभाको बस्ने भनिएको बैठक विशेष कारणले मिति परिवर्तन गरिएको छ । प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक २०७७ साल फागुन २० गते दिउँसो १ः०० बजे बस्ने घोषणा गरिएको थियो ...

आलमलाई छुटाउन प्रयासरत छुः सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उहाँलाई छुटाउन आफु प्रयासरत रहेको बताउनुभएको छ ।गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको उद्घाटन गर्न ...

सेना दिवसका अवसरमा ‘हाफ म्याराथन’ प्रतियोगिता हुँदै

काठमाडौं – सेना दिवसका अवसरमा जिल्लामा पहिलोपटक २१ किमीको खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । सेना दिवस २०७७ का अवसरमा जिल्लास्थित इन्द्रदल गुल्म दैलेखले हाफ म्याराथन तथा पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको ...

प्रचण्ड–नेपाल समूहद्वारा सुवास नेम्वाङलाई निलम्बन

काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहले नेकपा संसदीय दलको उपनेताबाट सुवास नेम्वाङलाई ६ महिनाको लागि निलम्बन गरेको छ । दलको उपनेताबाट उनलाई कारवाही गरेर ६ महिना निलम्बन गरिएको एक नेताले बताएका छन् ।पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी ...

सुनचाँदीको मूल्य वृद्वि

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मुल्यमा वृद्वि भएको छ । मंगलबार तोलामा १ हजार ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने ५ सय रुपैयाँले बढेको छ ।मंगलबार तोलामा ...

तनहुँमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुँदै

काठमाडौं – नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिताको आयोजना गर्ने भएको छ । १ सय ११ औं नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिताको ...

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

काठमाडौं – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच पहिलो चरणको वार्ता सकिएको छ । र वार्ता सकारात्क दिशाउन्मुख भएको पनि सरकारले जानकारी दिएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री ओलीका ...