०२ चैत २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रात्रि क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु ★   यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, हुथी आक्रमण अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता ★   मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु ★   स्पेसएक्स यान आईएसएसमा पुग्न सफल ★   उपराष्ट्रपति यादवलाई रासस फोटो किताब हस्तान्तरण ★   नदी सफाइका क्रममा भेटियो मूर्ति ★   पन्ध्र क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन ★   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको प्रस्ताव बहुमतले स्वीकृत ★   भ्रष्टाचार र आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति जफत गरिने ★   मधेसी दलितलाई सामाजिक बहिष्करणको चक्रब्यूबाट निकाल्नुपर्छः सांसद खान ★   लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ ★   मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन ★   राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण ★   स्वास्थ्य बिमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक ★   मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छः प्रधानसेनापति सिग्देल ★   नेप्से परिसूचकमा २१ अङ्कको गिरावट, कारोबार रकम छ अर्ब ८३ करोड ★   ‘सुकुमबासीलाई वितरण होइन भूमि व्यवस्थापन गर्न सरकार लागेको छ’ ★   ‘निजीकरण (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत ★   अर्थमन्त्री पौडेलद्वारा आरोप पुष्टि गर्न सांसदहरुलाई चुनौती ★   राजस्व सङ्कलन ठेक्कामा लगाउने कार्य तत्कालै बन्द गर्नुहोस्ः मन्त्री गुरुङ

राष्ट्रिय

नेपाली कांग्रेसका नेता मित्रसेनको निधन

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं समाजसेवी मित्रसेन दाहालको निधन भएको छ । लामो समयदेखि उनि मृगौला सम्बन्धी समस्याबाट पीडित भएका थिए उनको उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो । उनले काठमाडौंको साँखुमा ...

विप्लव नेतृत्वको नेकपाका २ नेता पक्राउ

काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विप्लव समूहका नेताद्वय भेषराज भुसाल र देवबहादुर केसी पक्राउ परेका छन् । विप्लव समूहसहितका ४ दलीय रणनैतिक संयुक्त मोर्चाले बिहीबार बुटवलमा गरेको सभामा सहभागी भएका नेता भुसाल ...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलाको १ हजार रुपैयाँले घटेको छ । बिहीबार ८९ हजार २ सयमा कारोबार भएकोे छापावल सुनको मुल्य आज ८८ हजार २ सय रुपैयाँमा झरेकोे छ ...

सर्वोच्च अदालतमा संसद विघटन मुद्दामा बहस सकियो

काठमाडौं – संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । आज एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दाको बहस सकिएको हो । बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन ...

विज्ञहरूलाई विज्ञ सूचीमा आबद्ध हुन आयोगको आह्वान

काठमाडौं – चिकित्सा शिक्षा आयोगले स्पेसियालिटी तथा सबस्पेसियालिटी तहका शैक्षिक कार्यक्रमहरुको पाठ्यक्रम बनाउनको लागि विज्ञहरुलाई विज्ञ सूची दर्ता गर्नको लागि आग्रह गरेको छ । नेशनल बोर्ड मेडिकल स्पेसियालिटिज अन्तर्गत सञ्चालन हुने स्पेसियालिटी तथा सबस्पेसियालिटी तहका ...

चैत १ बाट हुने सी डिभिजन लिगमा १४ टिमले प्रतिस्पर्धा गर्दै

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैतदेखि सुरु हुने शहीद स्मारक सी डिभिजन लिगलाई नयाँ संरचनामा आयोजना गर्ने भएको छ । चैत १ गतेबाट हुने सी डिभिजन लिगमा १४ टिमले प्रतिस्पर्धा गर्दैछन् । जसमा ...

प्रदेशवासीको शीर झुक्ने कुनै काम गरेका छैनौंः मुख्यमन्त्री राई

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गर्ने उद्देश्यले आफूविरुद्ध अविश्वासको प्रस्ताव आएको जानकारी दिएका छन् । संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते प्रदेशसभामा ...

राष्ट्रपतिद्धारा जेल बाहिर रहेका ८ जनालाई आममाफी

काठमाडौैं – राष्ट्रपति विद्यादेवी भण्डारीले कारागार भन्दा बाहिर रहेका ८ जनालाई आममाफी दिएकी छिन् । विभिन्न मुद्दामा अदालतबाट फैसला भएर सजाय भुक्तान गर्न बाँकी रहेका ८ जनालाई उनले आममाफी दिएकी हुन ।कारागार विभागबाट सिफारिस भएकाहरुको ...

आज संसद विघटन मुद्दाको बहस सकिने

काठमाडौं – संसद विघटन विरुद्ध परेका १३ वटा रिटहरुको बहस आज सकिँदै छ । आज सर्वाेच्च बारको तर्फबाट एमिकस क्युरीका रुपमा गएकी गीता पाठक संग्रौलाले बहस गरेपछि संसद विघटन मुद्दाको बसह सकिने भएको छ । ...

प्रचण्ड–नेपाल समूहको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको (प्रचण्ड–नेपाल) समूहले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको छ । त्यसका लागि आज १२ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा भेला हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिइएको छ ।नेता लिलामणि ...