०१ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बारीमा उम्रिएको च्याउ पकाएर खाँदा दश जना बिरामी ★   ट्रिपरले ठक्कर दिंँदा मोटरसाइकल चालकको मृत्यु ★   आन्तरिक पर्यटकको केन्द्रविन्दु बन्दै कोरला नाका ★   कोदोको पिठोबाट गाउँमै बिस्कुट उत्पादन ★   निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा चलचित्रकर्मीहरुको जोड ★   दिक्तेलको बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना–टपरी उद्योग ★   पौरखी किसानका कुराः व्यासका बाँस्तोला दूध बेचेरै कमाउछन् मासिक दुई लाख ! ★   विचारः समृद्धिका लागि विज्ञान प्रविधि ★   आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने ★   स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने ★   समाजवादी मोर्चाद्वारा आज बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्दै ★   आजको मौसम : सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू–भागमा हिमपातको सम्भावना ★   एमाले सचिवालयको बैठक सोमबार बस्ने ★   मुग्लिन–पोखरा सडक : ७३ किलोमिटर सडक कालोपत्र ★   काठमाडौँ उपत्यकाको मौसफ सफा (फोटो फिचर) ★   सशस्त्रका सई बालिका बलात्कारको आरोपमा प्रहरीको नियन्त्रणमा स्थानीय आन्दोलित ★   गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन ★   महिला टी–२० क्रिकेट : नेपालले पायो १०५ रनको लक्ष्य ★   बालुवाटारमा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै ★   जिपको ठक्करबाट एक वृद्धको मृत्यु

राष्ट्रिय

विद्यालयमा ‘जङ्क फुड’ निषेध

काठमाडौं – सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि ...

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु २ सय रुपैयाँले बढेर ...

लगानीकर्ताहरुको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि

काठमाडौैं – लामो समय ठूलो परिमाणमा घट्दै आएको सेयर बजारको पुँजीकरण पछिल्लो ७ महिनामा भने वृद्धि भएको छ । सेयर लगानीकर्ताहरुको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका ...

आज सरस्वतीको पूजा गरी ‘श्रीपञ्चमी’ पर्व मनाइँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, ...

आज सेयर बजार ९२ दशमलव ४२ अङ्कले बढ्यो

काठमाडौं – सेयर बजारमा उछाल आएको छ । आज सेयर बजार ९२ दशमलव ४२ अङ्कले बढेर २ हजार ५ सय ८६.१ अङ्कमा अडिएको छ । यसदिन १० अर्ब भन्दा बढीको सेयर खरिद बिक्री भएको छ ...

प्रदेश १ को वार्षिकोत्सव, प्रचण्ड–माधव समूहको बहिस्कार

सोमबार प्रदेश १ को तेस्रो वार्षिकोत्सवमा प्रचण्ड–माधव समूहले अघोषितरुपमा बहिस्कार गरेको छ । मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव मनाइँदैछ । वार्षिकोत्सवमा प्रचण्ड(माधव समूह सहभागी भएन । प्रचण्ड-माधव समूहका नेता इन्द्र आङ्बोले वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी ...

भ्रष्टाचार नगरेका व्यक्तिलाई भ्रष्टैै हो भन्नुहुँदैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार सम्बन्धी समाचार लेख्दा सञ्चार माध्यमलाई जिम्मेवार हुन आग्रह गरेका छन् । ...

सञ्चार माध्यमलाई नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी

सरकारले आफ्नो आलोचना गर्ने सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी गरेको छ । ...

नेकपा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन

संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षले आयोजना गरेको बृहत विरोध प्रदर्शन र सभाअघि काठमाडौं उपत्यकाका विभिन्न ५ स्थानबाट जुलुस निकालेको छ । ...

नेपाली कांग्रेसका पूर्वसभापति जोशीकोे निधन

पूर्वसांसद गङ्गादत्त जोशीको आज बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । ...