१७ फागुन २०७७, सोमबार
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले आगामी चैतमा महिला क्रिकेट टी–२० प्रतियोगिता आयोजना गर्न लागेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले गत पुसमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अनुसार दाङमा प्रधानमन्त्री कप राष्ट्रिय ...
१७ फागुन २०७७, सोमबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशनको आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ...
१७ फागुन २०७७, सोमबार
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ । आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय ...
१७ फागुन २०७७, सोमबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको सचिवालय बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । उक्त बैठक नेकपा संसदीय दलको कार्यालयमा केहीबेर अगाडि प्रारम्भ भएको हो । फागुन २३ गते व्यवस्थापिका संसद्को बैठक बस्ने मिति ...
१६ फागुन २०७७, आइतबार
काठमाडौं –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप ७८ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको छ । आज देशभर कोरोनाका ...
१६ फागुन २०७७, आइतबार
काठमाडौं – शेयर बजार परिसूचक नेप्सेमा आज भारी गिरावट देखिएको छ । बजार खुलेको २ घण्टामा नै परिसूचक नेप्से ५८ दशमलव ५८ अङ्कले घटेको छ । ब्यापार र होटल तथा पर्यटन उपसमूहबाहेकका सबै सूचकहरु घटेका ...
१६ फागुन २०७७, आइतबार
काठमाडौं – विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक समाजका प्रतिनिधिहरुले आज काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् ।बृहत नागरिक आन्दोलनको अगुवाइमा सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि धर्ना दिइएका हुन । धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित ...
१६ फागुन २०७७, आइतबार
काठमाडौं – नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र न्यायाधीश उपर लाञ्छना लगाउने, धम्की दिने र न्याय दिने काममा बाधा गर्ने न्यायिक फैसला उलङ्घन गर्ने काम आफूबाट हुन नसक्ने जानकारी दिनुभएको ...
१६ फागुन २०७७, आइतबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन तोलामा ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाल सुन तोलामा ८८ ...
१४ फागुन २०७७, शुक्रबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर १ सय १२ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको छ । आज ...